देउवाले जस्तो अवैधानिक चुनाव राजा ज्ञानेन्द्रले पनि गराएका थिएनन्
डडेलधुरा कांग्रेस सभापति कर्ण मल्लले ७६ जिल्लामै एक तरिकाले चुनाव गराएका कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो जिल्लामा भने अवैधानिक तरिकाले निरंकुश र एकपक्षीय चुनाव गराएका आरोप लगाएका छन्।