च्यासलमा सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरु)
काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक सुरु भएको हो। बैठकमा विधान महाधिवेशनमा पेश हुने विधान संशोधन प्रस्तावबारे निर्णय हुने बताइएको छ।कमस…