Image of रविन आचार्य

रविन आचार्य

क्यामेराम्यान

रविन आचार्यका सबै समाचारहरू

उद्यमको आइडिया दिनुस्, सहुलियत ब्याजदरमा १५ लाख ऋण पाउनुस्

बागमती प्रदेश सरकारले नेपाल राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनको सहकार्यमा नवप्रवर्द्धन प्रस्ताव (स्टाट अप कल आइडिया) उद्यम गर्न चाहने युवाहरुका लागि आह्वान गरेको छ। नेपालमा नै केही गर्न चाहने…

खुला मञ्चमा निशुल्क खाना रोकेर देखाउन महानगरपालिका र सरकारलाई चेतावनी

काठमाडौँ महानगरपालिकाले खुला मञ्चमा निशुल्क खाना बाँड्ने अभियान रोक्ने धम्की दिएपछि अभियन्ताहरुले यसलाई रोकेर देखाउन सरकार र महानगरपालिकालाई चेतावनी दिएका छन्।

‘कम्तीमा तीन महिना अनुसन्धान गरेरमात्र फिल्म बनाउन आउनुहोला’ ॥ Aakash Adhikari

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले कोभिडकालमा सिनेमा क्षेत्रको अप्ठ्यारो र अगाडि बढ्न सकिने उपायहरुबारे कुराकानी गरेका छन्।

दसैँमा सुनसान मन्दिरहरु

अवस्था सामान्य हुन्थ्यो त आज मन्दिरहरुमा पूजाआजाका लागि भक्तजनहरुलाई भ्याई नभ्याई हुने गर्दथ्यो। तर कोरोना भाइरस महामारीका कारण सधैँजसो भीडभाड हुने मन्दिरहरु पनि आज सुनसान छन्।

#RageAgainstRape॥ तँ बलात्कारी हाेस् ॥

बढ्दै गएको बलात्कार तथा यौन हिंसाको विरोधमा युवायुवतीले माइतीघरमा प्रदर्शन गरेका छन् । पछिल्लो समय देशका विभिन्न ठाउँमा बलात्कार तथा हत्याका घटना बढ्दा पनि सरकार उदासिन भएको भन्दै उनीहरुले प्रदर्शन…

‘पाँच जना बच्चा जन्मेको नेपालमै पहिलो केस हो’ ॥ Interview with Kirtipal Subedi

केही दिनअघि नुवाकोटकी सोनिका तामाङको गर्भबाट एकैपटक पाँच जना बच्चा निकालेका प्रसूतिरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी छोरीहरु गर्भदेखि नै संघर्ष गर्ने स्वभावको हुने बताएका छन्।

पशुपति क्षेत्र विकास काेषकाे कार्यालय घेराउ (तस्बिरहरु)

काठमाडौँ – विवादास्पद गुरुयोजनाको विरोधमा पशुपति क्षेत्रका स्थानीय बासिन्दा पुनः आन्दोलित भएका छन्। पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनाको स्थानीय बासिन्दासहित संस्कृति तथा सम्पदाविदले गएको साउनमा चर्को विरोध गरेपछि…

छोरीको सम्झनामा रत्नपार्कमा भोजन (तस्बिरहरु)

काठमाडौँ- छोरी नयोनिका सिलवालको निधन भएको ४५ औँ दिनको पूण्यतिथिमा आमा जयन्ती सिलवाल र बुबा पूर्ण सिलवालले रत्नपार्कमा सोमबार सर्वसाधारणहरुलाई निशुल्क भोजन गराएका छन्। छोरीको असायमिक निधन भएपछि उनको सम्झनामा…

‘हामी राजा ल्याउँदैछौँ’ भन्दै भोटाहिटीमा प्रदर्शन ॥ Ex-King’s Supporters in Bhotahity

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले 'हामी राजा ल्याउँदैछौँ' भन्दै राजधानीको भोटाहिटी क्षेत्रमा प्रदर्शन गरेका छन्।

हेर्दै छोउँ-छोउँ लाग्ने युवतीलाई मात्र एसिड आक्रमण हुन्छः हिसिला यमी

काठमाडौँ– जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीले बलात्कार र एसिड आक्रमणबारे विवादित अभिव्यक्ति दिएर सरकारको आलोचना गरेकी छन्। शुक्रबार काठमाडौँको माइतीघरमा महिला हिंसा र बलात्कारविरुद्धको प्रदर्शनका क्रममा नेतृ यमीले सम्पन्न…

‘कोरोनाका कारण घर फर्केका कामदार सधैँ नेपालमै बस्ने वातावरण सरकारले बनाउनुपर्छ’ ॥ Pawan Golyan

व्यवसायी पवन गोल्यानले कोरोनासँग हातेमालो गर्दै अघि बढेर कृषिलाई सुदृढीकरण गर्दै विदेशबाट फर्केका नेपाली कामदारलाई सधैँका लागि यहीँ बस्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्।