ओखलढुंगामा अर्धचेत अवस्थामा भेटिएकी युवतीलाई उपचारका लागि काठमाडौँ ल्याइयो
काठमाडौँ – ओखलढुंगामा अर्धचेत अवस्थामा भेटिएकी युवतीलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ। अर्धचेत अवस्थामा भेटिएकी १८ वर्षीया एक युवतीको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी…