यी हुन् रविले घोषणा गरेका पार्टीका ७ विशेषता
काठमाडौँ- सञ्चारकर्मी रवि लामिछानेले आफ्नो नवघोषित दल राष्ट्रिय स्वतन्त्र पार्टीका ७ विशेषता सुनाएका छन्। राष्ट्रिय सभागृहमा पार्टी घोषणापछि बोल्दै उनले आफ्नो पार्टीको ७ विशेषता सुनाएका हुन्। उनले घोषणाका क्रममा दलको…