बिजुलीको तारमा झुन्डिएका व्यक्तिको उद्दारका लागि सहायक सीडीओको टोली खटियो
काठमाडौँ - नुवाकोटमा विद्युत प्रशारणलाइनको तारमा झुन्डिएका व्यक्तिलाई उद्दार गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोली खटिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालसहित प्रहरीको टोली उद्दारका लागि खटिएको जिल्ला…