बालिकालाई करणी गरी युवकले गरे आत्महत्या
काठमाडौँ – कञ्चनपुरमा ११ वर्षीया नाबालिगलाई करिणी गरी आरोपीले आत्महत्या गरेका छन्। भीमदत्त नगरपालिका ९ का ३४ वर्षीय दिनेश मालीले ११ वर्षीय बालिकालाई करणी गरेका हुन्। करणीपछि माली आफैले आत्माहत्या…