रौतहटमा मतपेटिका लुटेर फरार रहेका अभियुक्त पक्राउ
काठमाडौँ – रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका–२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेकाे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी…