Image of राजा झा

राजा झा

प्रतिनिधि (प्रदेश २)

राजा झाका सबै समाचारहरू

गौशाला नगरपालिकामा ‘मौसम स्टेसन’ जडान

जनकपुरधाम – गौशाला नगरपालिकाले नगरपालिकाको मौसमबारे जानकारीका लागि नगरपालिकाको कार्यालयमा मौसम स्टेसन जडान गरेको छ। मौसमसम्बन्धी जानकारीका लागि नगरपालिकाले नगर कार्यपालिकाको कार्यालयमा मौसमसम्बन्धी सम्पूर्ण जानकारी गराउन मौसम स्टेशन जडान गरेको…

मधेस प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम- मधेस प्रदेशको मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका दुई सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन्। मधेस प्रदेशको उद्योग, पर्यटन तथा वनमन्त्रीको रुपमा नियुक्त भएकी सुनिता यादव प्रदेश…

कृषि सडकको नाममा अनियमितता गरेको भन्दै सहिदनगरका तत्कालीन मेयर र उपमेयरसहित १२ जनाविरुद्ध मुद्दा दायर

जनकपुरधाम– सहिदनगर नगरपालिकाका तत्कालीन मेयर, उपमेयरसहित १२ जनाले कृषि सडकको नाममा अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। सोमबार अख्तियारले सजाय मागदाबी…

उद्योग, पर्यटन तथा वन मन्त्रालय लिएर मधेस सरकारमा सहभागी हुँदै माओवादी केन्द्र

जनकपुरधाम- मधेस प्रदेश सरकारमा उद्योग, पर्यटन तथा वन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा सहभागी हुन लागेको छ। दुईवटा मन्त्रालय लिने अडान लिएपछि माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन। तर अब…

समयमै हुलाकी राजमार्ग निर्माण सम्पन्न नगरे कारबाही गरिने

जनकपुरधाम – समय सीमाभित्र हुलाकी राजमार्ग निर्माण कार्य सम्पन्न नगरे सर्लाहीमा निर्माण व्यवसायीलाई कारबाही गर्ने निर्णय गरिएको छ। आइतबार प्रमुख जिलला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता र जिल्ला समन्वय समिति सर्लाहीका…

चालु वर्षको ६ महिनामा मधेसमा ११ प्रतिशत बजेट खर्च

जनकपुरधाम – मधेस प्रदेश सरकारले चालु वर्षको ६ महिनामा ११ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ। ०७९/८० का लागि मधेस सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको…

धनुषामा हतियारसहित एक जना मिटरव्याजी पक्राउ

जनकपुरधाम – धनुषा प्रहरीले हातहतियारसहित एक जना मिटरव्याजीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरुले मिटरव्याजको उजुरी दिएपछि जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय दिलिप साहलाई पक्राउ गरिएको जिल्ला…

सर्लाहीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम – सर्लाहीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। स्कुल बसको ठक्करबाट सर्लाहीको कबिलासी नगरपालिका–९ बस्ने १८ वर्षीय दीपेन्द्र महतोको…

मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्रीमा यादवलाई नियुक्त भएको तीन साताभन्दा बढी समय बितेपछि शुक्रबार उनले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवनियुक्त ६ मन्त्रि प्रदेश…

मधेस प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुँदै

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन्। नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार नै शपथ गराउने तयारी गरिएको छ । बाँकी रहेको ७ वटा मन्त्रालयको भागबण्डा मिलेपछि मुख्यमन्त्री…

हिरासत कक्षकाे पर्खाल भत्काइ फरार भएका थुनुवामध्ये ४ जना पक्राउ

जनकपुधाम- धनुषा प्रहरीको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये ४ जना पक्राउ परेका छन्। आइतबार राति इलाका प्रहरी कार्यालय, महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काइ फरार भएका थुनुवाहरूमध्ये ४ जना पक्राउ…

प्रहरीको हिरासतबाट फरार थप एकजना पक्राउ

जनकपुरधाम- धनुषा प्रहरीको हिरासतबाट फरार भएका थप एकजना थुनुवा पक्राउ परेका छन्। आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काइ फरार भएका थुनुवाहरूमध्ये कुटपिट मुद्दाको थुनुवा पक्राउ परेको…

जिप्रका र मालपोत कार्यालय महोत्तरीबाट पाँच जना विचौलिया पक्राउ

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय महोत्तरी र भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरबाट पाँच जना विचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका ९ बस्ने ५२ वर्षीय अजिमउदिन अन्सारी, सोनमा…

ट्यांकर चोरी प्रकरणः डिजेल किनबेचमा संलग्न दुई जना पक्राउ

जनकपुरधाम – प्रहरीले ट्यांकरमा लोड रहेको डिजेल चोरी गरेर किनबेच गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ७ का भण्डार आयल स्टोरका सञ्चालक ३५ वर्षीय श्यामकुमार…

निहारिका र शिवराजबीच अदालतमा मिलापत्र

जनकपुरधाम – निहारिका सिंह राजपूत र शिवराज श्रेष्ठबीच मिलापत्र भएको छ। सोमबार जिल्ला अदालत धनुषामा अंशको मुद्दा दिएकोमा मंगलबार सँगै मिलेर बस्ने गरी मिलापत्र भएको जिल्ला अदालत धनुषाका सूचना अधिकारी…

प्रहरी हिरासतबाट फरार थप एक थुनुवा पक्राउ, चार जना अझै फरार

जनकपुरधाम – इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासतबाट फरार भएका थप एक थुनुवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–२ बस्ने २५ वर्षीय अमित मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले…