Image of राजा झा

राजा झा

प्रतिनिधि (प्रदेश २)

राजा झाका सबै समाचारहरू

नुनमा केमिकल मिलाएर पोटास भनी बिक्री गर्ने एक जना पक्राउ

जनकपुरधाम - सर्लाहीमा नुनमा केमिकल मिलाएर पोटास भनी बिक्रीगर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको गोडैता नगरपालिका ७ बस्ने ५५ वर्षीय मोहन दास रहेको जिल्ला प्रहरी कार्यालय…

बालविवाह गरेर काश्मिर जाँदै गर्दा सीमा क्षेत्रबाट चारजना पक्राउ

जनकपुरधाम- बालविवाह गरेर भारत जाँदै गरेको अवस्थामा सप्तरीको सीमा क्षेत्रबाट चारजना पक्राउ परेका छन्। बालविवाह गरेर भारतको काश्मिर जाँदै गर्दा चारजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। पक्राउ…

यातायात कार्यालय सिरहाबाट चारजना बिचौलिया पक्राउ

जनकपुरधाम- यातायात व्यवस्था कार्यालय, लहार, सिरहाबाट चारजना बिचाैलिया पक्राउ परेका छन्। आइतबार लहान नगरपालिका- ८ स्थित रहेको यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटोछरितो गरिदिन्छु भनी बार्गेनिङ गर्ने, कार्यालय परिसरभित्र फाइल…

अयोध्याको लागि ‘देवशिला’ जनकपुरधामबाट प्रस्थान (तस्बिरसहित)

जनकपुरधाम- भारतको अयोध्यास्थित राम मन्दिरका लागि कालीगण्डकीबाट निकालिएकाे देवशिला सोमबार जनकपुरधामबाट पूजापाठ गरी लगिएको छ। कालीगण्डकीबाट गत बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला बिहीबार मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजाआजा गरी…

सिरहामा ब्राउन सुगरसहित १० जना पक्राउ

जनकपुरधाम- सिरहा प्रहरीले ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा दुई स्थानबाट १० जनालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ। पक्राउ पर्नेमा ९…

धनुषा प्रहरीको हिरासतबाट ६ जना फरार

जनकपुरधाम- धनुषा प्रहरीको हिरासतबाट ६ जना आरोपितहरू फरार भएका छन्। इलाका प्रहरी कार्यालय, महेन्द्रनगरको हिरासतमा रहेका ६ जना आरोपितहरू आइतबार राति फरार भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर…

मधेसका मुख्य न्यायाधिवक्ता ठाकुरले ‍लिए शपथ

जनकपुर - मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन्। ठाकुरले आज आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रका समक्ष उच्च अदालत जनकपुरका कामु न्यायाधीश गुनराज ढुंगेलबाट शपथ…

अयोध्या लगिने देवशीलाको जानकी मन्दिरमा पूजा (तस्बिरसहित)

जनकपुरधाम- भारतको उत्तर प्रदेशको अयोध्या लैजान लागिएकाे देव शिला जनकपुरधाम पुगेको छ। आइतबार जानकी मन्दिरको प्राङ्गणमा उक्त शिलाको पूजन गरिएको छ। शिला पूजनमा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि, जुली महासेठ, मधेस…

धनुषाबाट पेस्तोलसहित एकजना पक्राउ

जनकपुरधाम – धनुषामा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नं. ७ का २८ वर्षीय रौशन महतो रहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।…

लागूऔषधसहित जनकपुरबाट चार जना पक्राउ

जनकपुरधाम - प्रतिबन्धित लागूऔषधसहित जनकपुरधामबाट चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रदेश २–०२–००१ स ०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका ७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ…

मधेस प्रदेशका दुई मन्त्रीले गरे पदभार ग्रहण

जनकपुरधाम - मधेस प्रदेशका दुई मन्त्रीले पदभार ग्रहण गरेका छन्। नियुक्त भएको करिब दुई सातापछि विभाग पाएपछि शुक्रबार मधेसका दुई मन्त्रीहरूले पदभार ग्रहण गरेका हुन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी…

मधेस प्रदेशः बिनाविभागीय मन्त्रीको विभाग तोकियो

जनकपुरधाम – मधेस प्रदेशका बिनाविभागीय मन्त्रीको विभाग तोकिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई दिएका छन्। यस्तै, जनता समाजवादी पार्टीबाट…

संघीय संसद कोइरीको पक्षमा, जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम – महोत्तरी क्षेत्र नं‍ १ बाट निर्वाचित लक्ष्मी महतो कोइरीको पक्षमा जनकपुरधाममा प्रदर्शन गरिएको छ। नेकपा एमालेबाट निर्वाचित कोइरीलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भए पनि पक्राउ नगरिएको भन्दै…

मधेस प्रदेश: प्रदेशप्रमुख बाहिर हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

जनकपुरधाम - मधेस प्रदेशका प्रदेश प्रमुख प्रदेशबाहिर हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले सत्ता साझेदार दलबीच सहमति भएपनि प्रदेश प्रमुख हरिशंकर मिश्र बाहिर हुँदा मन्त्रिपरिषद् विस्तार गर्नमा…

सर्वाेच्चकाे आदेशपछि माला कर्ण र माे. रजी हैदरले लिए शपथ

जनकपुरधाम- नेकपा माओवादी केन्द्रबाट समानुपातिकमा निर्वाचित माला कर्ण र मो. रजी हैदरले पद तथा गोपनीयताको सपथ लिएका छन्। सभामुख रामचन्द्र मण्डलले दुवै जनालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। सर्वोच्च…

मधेस प्रदेशमा तीन दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

जनकपुरधाम- मधेस प्रदेशको मन्त्रिपरिषद् आगामी तीन दिनभित्र विस्तार गर्ने तयारी गरिएको छ। मंगलबार बसेको सत्ता साझेदार दलहरूको बैठकले तीन दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो। मुख्यमन्त्री निवासमा पहिलो चरणको…