Image of राजा झा

राजा झा

प्रतिनिधि (प्रदेश २)

राजा झाका सबै समाचारहरू

प्रहरीको लापरवाहीले दुई युवकको अपहरणपछि हत्या भएको भन्दै जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम – जनकपुरधामका दुई युवकको अपहरण गरी हत्या गरेको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ। प्रहरीको लापरबाहीका कारण अपहरणमा परेका युवकको हत्या भएको भन्दै परिवारजन तथा स्थानीयले प्रहरीविरुद्ध गर्दै जिल्ला प्रहरी…

१३ दिनअघि अपहरित दुई युवक छाड्न मागिएको थियो १० लाख रुपैयाँ फिरौती

जनकपुरधाम – आइतबार जनकपुरधामका दुई युवक भारतको सितामढी जिल्लामा मृत अवस्थामा फेला परे। उनीहरु पछिल्लो १३ दिनदेखि बेपता थिए। करिब दुई साताअघि जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र…

न्वारनको भोज खान भारत गएका दुई युवकको अपहरण गरी हत्या

जनकपुरधाम- जनकपुरधामका दुई युवकको अपहरण गरी सीमावर्ती क्षेत्र भारतमा हत्या गरिएको छ। करिब दुई साताअघि न्वारनको भोज खान गएका युवकको आइतबार भारतको सीतामढी जिल्लाको परिहारमा शव फेला परेको प्रहरीले जनाएकाे…

झा दम्पती हत्या प्रकरणः दुई वर्षपछि थप एक जना पक्राउ

जनकपुरधाम – महोत्तरीको पिपरामा झा दम्पतीको अपहरण गरी हत्या गरेको घटनामा दुई वर्षपछि थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–५ बस्ने ७२ वर्षीय तेजनारायण झा रहेको…

बलिदानी दिवसः सहिद परिवार र घाइतेको अवस्था जस्ताको त्यस्तै

जनकपुरधाम – मधेस सरकारले बिहीबार पाँचौँ बलिदानी दिवस मनाएको छ। पहिलो मधेस आन्दोलन भएको बिहीबार १६ वर्ष पुगेको छ। ०६३ साल माघ ५ गते प्रथम मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा…

बसको ठक्करबाट सप्तरीमा वृद्धको मृत्यु

जनकपुरधाम – सप्तरीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। बुधबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व –पश्चिम राजमार्गमा ना ५ ख ६७२ नम्बरको यात्रु वहक बसको ठक्करबाट करिब ६५…

कटुवा पेस्तोलसहित सर्लाहीबाट २२ वर्षीय युवक पक्राउ

जनकपुरधाम – कटुवा पेस्तोल लिएर घुमिरहेको एक युवकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार बिहान करिब पौने ११ बजे सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयलबास बजारमा विशेष सूचनाको आधारमा खटेको प्रहरी…

मधेसका मुख्यमन्त्री यादवले पाए प्रचण्ड विश्वासको मत, विपक्षमा शून्य

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रचण्ड विश्वासको मत पाएका छन्। मधेस प्रदेशसभामा १०७ जना प्रदेशसभा सदस्य रहेकोमा हाल १०५ जना कायम रहँदा उपस्थित १०२ सबै सांसदले उनको पक्षमा मतदान…

सरकारमा सहभागी हुन चाहने सबै दललाई मन्त्रिपरिषदमा सहभागी गराउँछौँ: मुख्यमन्त्री यादव

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी दुई-तीन दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। बुधबार सभामुख र उपसभामुखको सपथ ग्रहण कार्यक्रममा पुगेका मुख्यमन्त्री यादवले सञ्चारकर्मीहरूसँगकाे प्रतिक्रियामा  बुधबार विश्वासको मत…

मधेसका नवनिर्वाचित सभामुख र उपसभामुखले लिए शपथ (तस्बिरसहित)

जनकपुरधाम- मधेस प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रबाट बुधबार बिहान सभामुख रामचन्द्र मण्डल र सभामुखबाट उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा…

मधेसका मुख्यमन्त्रीलाई कांग्रेस र एकीकृत समाजवादीले पनि विश्वासको मत दिने

जनकपुरधाम- मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले समेत विश्वासको मत दिने भएका छन्। बुधबार ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची…

मधेश प्रदेश: मुख्यमन्त्री यादवले आज विश्वासकाे मत लिँदै

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिँदैछन्। विश्वासकाे मतका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरिएकाे छ। गत पुस २७ गते जनता समाजवादी पार्टीका यादव…

मधेस प्रदेशको उपसभामुखमा जनमतकी बबिता इसर निर्वाचित

जनकपुरधाम – मधेस प्रदेशसभाको उपसभामुखमा जनमत पार्टीकी बबिता कुमारी राउत इसर निर्वाचित भएकी छन्। मंगलबार भएको उपसभामुखको निर्वाचनमा हाल कायम रहेका १०५ जना सांसदमध्ये १०१ जनाको उपस्थिति रहेकोमा मतदान गर्दा…

एक लाख ४० हजार घुससहित नगरपालिकाका इन्जिनियर पक्राउ

जनकपुरधाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीमा एक लाख ४० हजार घुस रकमसहित इन्जिनियरलाई पक्राउ गरेको छ। शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहले निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग…

मधेस प्रदेश सभाको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित

जनकपुरधाम – मधेस प्रदेश सभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन्। मंगलबार प्रदेश सभामा भएको निर्वाचनमा हाल १०५ जना सांसद कायम रहेकोमा १०३ सांसदले मतदान गरेका थिए। मण्डलको…

मधेसका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार (भोलि) विश्वासको मत लिने भएका छन्। गत पुस २६ गते मुख्यमन्त्री बनेका जनता समाजवादी पार्टीका संसदीय दलका नेता यादवले बुधबार विश्वासको मत…