सहयोगी विकास बैंकका सञ्चालक सदस्यले गरे आत्मसमर्पण
जनकपुरधाम– जालसाजी तथा ठगी मुद्दामा फरार रहेका सहयोगी विकास बैंकका सञ्चालक सदस्य दिपेन्द्रकुमार यादवले आत्मसमर्पण गरेका छन् । यादवले बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा आफै आएर आत्मसमर्पण गरेको धनुषाका प्रहरी उपरीक्षक…