Image of राजा झा

राजा झा

प्रतिनिधि (प्रदेश २)

राजा झाका सबै समाचारहरू

मधेस सरकारले गठन गरेको प्रतिष्ठान र विश्वविद्यालय सुविधाभोगी र बजेटभोगी मात्र भएः मुख्यमन्त्री यादव

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विगत पाँच वर्षमा प्रदेश सरकारले गठन गरेको विभिन्न प्रतिष्ठान तथा विश्वविद्यालय सुविधाभोगी मात्र भएको बताएका छन्। बुधबार मधेस प्रज्ञा प्रतिष्ठानको कार्यालय शुभारम्भ कार्यक्रममा…

वर्तमान सरकारको भविष्य दुईवटा कुरामा निर्भर छः उपेन्द्र यादव

जनकपुरधाम – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको भविष्य दुईवटा कुरामा निर्भर रहेको बताएका छन्। बुधबार मधेस प्रज्ञा प्रतिष्ठानको कार्यालयको शुभारम्भ कार्यक्रममा अध्यक्ष यादवले निजामती संघीय निजामती ऐन…

प्रहरीको भ्यानबाट फरार भएका बलात्कारका आरोपित पक्राउ, ६ प्रहरीमाथि कारवाही प्रक्रिया अगाडि बढाइयो

जनकपुरधाम- धनुषा प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका बलात्कारका आरोपित ३ दिनपछि पक्राउ परेका छन्। गत आइतबार साँझ करिब ७ बजेको समयमा धनुषाको शहिदनगर नगरपालिका ३ स्थित यदुकुहा र सशस्त्र…

ट्यांकर चोरी प्रकरणः एक जनालाई पुर्पक्षका लागि थुनामा पठाइयो, दुई जना धरौटीमा रिहा

जनकपुरधाम – ट्यांकरमा लोड रहेको डिजेल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका एक जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। अन्य दुई जना धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले…

मधेस प्रदेशमा एमालेको समर्थन तत्काल कायमै रहने

जनकपुरधाम- मधेस प्रदेशमा नेकपा एमालेको समर्थन अहिले कायमै रहने भएको छ। सोमबार केन्द्र सरकारबाट बाहिरिने निर्णय गरेपनि मधेस प्रदेशमा भने अहिले समर्थन कायमै रहने एमालेका संसदीय दलका नेता एवं भौतिक…

कञ्चनवनमा परिक्रमा यात्रीले अबिर दलेर मनाए होली (तस्बिरसहित)

जनकपुरधाम- मिथिला मध्यमा परिक्रमाका यात्रीहरूले सोमबार एकअर्कालाई अबिर दलेर होली मनाएका छन्। त्रेतायुगमा भगवान राम र सीताले रंग दलेर होली खेलेको सम्झनामा महोत्तरीको कञ्चनवनमा मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले पुगेर होली…

प्रहरी भ्यानबाट बलात्कारका आरोपित फरार

जनकपुरधाम- धनुषामा प्रहरीको भ्यानबाट बलात्कारका अभियुक्त फरार भएका छन्। बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका-१३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया आइतबार साँझ करिब ७ बजे प्रहरीको गाडीबाट हाम…

प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्षहरूले लगाए ताला

जनकपुरधाम – धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका वडाध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको कार्यकक्षमा वडा नम्बर १, ५, ६ र ७ का वडाध्यक्षले तालाबन्दी…

जनकपुरधाममा नेपाल भारतका सुरक्षाकर्मीको संयुक्त बैठक सम्पन्न

जनकपुरधाम – जनकपुरधाममा दुई देशबीचको सुरक्षाकर्मीको संयुक्त बैठक सम्पन्न भएको छ। नेपाल र भारतको सुरक्षाकर्मीको संयुक्त बैठकले सीमा सुरक्षा व्यवस्थामा कडा गर्दै अपराधका सूचनाहरु एक आपसमा आदान प्रदान गर्ने सहितको…

जनकपुरधाममा नेपाल-भारतका सुरक्षाकर्मीको संयुक्त बैठक सम्पन्न

जनकपुरधाम- जनकपुरधाममा नेपाल-भारतका सुरक्षाकर्मीहरूको संयुक्त बैठक सम्पन्न भएको छ । संयुक्त बैठकले सीमा सुरक्षा व्यवस्थामा कडा गर्दै अपराधका सूचनाहरू एक-आपसमा आदानप्रदान गर्ने निर्णय गरेको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी…

अबको नयाँ समीकरणपछि प्रदेश सरकार अझ बलियो हुन्छ: अध्यक्ष यादव

जनकपुरधाम- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति र उपराष्ट्रपतिमा भएको समीकरणले सरकार फेरबदलमा समेत प्रभाव पर्ने बताएका छन्। शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले अब आफ्नो पार्टी…

जनकपुरधाममा जलाउन लागिएको शव प्रहरीले लियो नियन्त्रणमा

जनकपुरधाम– जनकपुरधाममा जलाउन लागिएको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार जनकपुरधामस्थित भूतनाथ मन्दिर परिसरमा रहेको श्मशान घाटबाट महिलाको शव जलाउन ठिक्क पारिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। जनकपुरधाम उपमहानगरपालिका ४…

दिलीप महतो हत्या प्रकरणमा तीन जनाको सजाय निर्धारण

जनकपुरधाम – अबैध उत्खनन रोक्न जाँदा दिलीप महतोको हत्या गरेको अभियोगमा जिल्ला अदालत धनुषाले तीन जनालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ। न्यायाधीश चित्रबहादुर गुरुङ्गको इजलासले दुईजनालाई २५/२५ वर्षको…

कृषि मन्त्रालयले तयार गरेको अधिकांश डिपिआर सिभिल वर्कको कपी पेस्ट हो: मन्त्री कुशवाहा

जनकपुरधाम - मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मन्त्रालयबाट तयार गरिएको अधिकांश डिपिआर अधुरो रहेको बताएका छन्। शुक्रबार मन्त्रालयमा आफू आएपछि गरेको एक महिनाको गतिविधिलाई सार्वजनिक…

आगामी २५/३० वर्षमा तराई मरुभूमि बन्छः पूर्वराष्ट्रपति यादव

जनकपुरधाम – गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले चुरे दोहनका कारण अहिले वातावरणमा प्रतिकूल असर देखिन थालेको बताएका छन्। सोमबार जनकपुर साहित्य महोत्सव उद्घाटन सत्रमा यादवले मौसममा आएको परिवर्तनप्रति…

चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरधाममा थाल्यो ‘जनआवाज आन्दोलन’

जनकपुरधाम – चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरधाममा ‘जनआवाज आन्दोलन’ सुरु गरेको छ। अभियानले बिहीबार घोषणा गरेको पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत मधेस प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेर्न पुगेका छन्। अभियानले मुरलीचोकबाट प्रदर्शन सुरु…