जनकपुरधामका मेयरले पाए महामुर्खको उपाधि, ऋषि धमलालाई पटमुर्ख
जनकपुरधाम- यसवर्षको महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले पाएका छन् । मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष जनकपुरधाममा आयोजना गर्दै आएको महामूर्ख सम्मेलन अनतर्गत यस वर्ष महामूर्खको उपाधि नगरप्रमुख…