Image of राजा झा

राजा झा

प्रतिनिधि (प्रदेश २)

राजा झाका सबै समाचारहरू

जनकपुरधाममा जलाउन लागिएको शव प्रहरीले लियो नियन्त्रणमा

जनकपुरधाम– जनकपुरधाममा जलाउन लागिएको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार जनकपुरधामस्थित भूतनाथ मन्दिर परिसरमा रहेको श्मशान घाटबाट महिलाको शव जलाउन ठिक्क पारिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। जनकपुरधाम उपमहानगरपालिका ४…

दिलीप महतो हत्या प्रकरणमा तीन जनाको सजाय निर्धारण

जनकपुरधाम – अबैध उत्खनन रोक्न जाँदा दिलीप महतोको हत्या गरेको अभियोगमा जिल्ला अदालत धनुषाले तीन जनालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ। न्यायाधीश चित्रबहादुर गुरुङ्गको इजलासले दुईजनालाई २५/२५ वर्षको…

कृषि मन्त्रालयले तयार गरेको अधिकांश डिपिआर सिभिल वर्कको कपी पेस्ट हो: मन्त्री कुशवाहा

जनकपुरधाम - मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मन्त्रालयबाट तयार गरिएको अधिकांश डिपिआर अधुरो रहेको बताएका छन्। शुक्रबार मन्त्रालयमा आफू आएपछि गरेको एक महिनाको गतिविधिलाई सार्वजनिक…

आगामी २५/३० वर्षमा तराई मरुभूमि बन्छः पूर्वराष्ट्रपति यादव

जनकपुरधाम – गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले चुरे दोहनका कारण अहिले वातावरणमा प्रतिकूल असर देखिन थालेको बताएका छन्। सोमबार जनकपुर साहित्य महोत्सव उद्घाटन सत्रमा यादवले मौसममा आएको परिवर्तनप्रति…

चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरधाममा थाल्यो ‘जनआवाज आन्दोलन’

जनकपुरधाम – चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरधाममा ‘जनआवाज आन्दोलन’ सुरु गरेको छ। अभियानले बिहीबार घोषणा गरेको पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत मधेस प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेर्न पुगेका छन्। अभियानले मुरलीचोकबाट प्रदर्शन सुरु…

मिथिला मध्यमा परिक्रमा यात्री मटिहानी पुगे, नगरमा सार्वजनिक बिदा

जनकपुरधाम- मिथिला मध्यमा परिक्रमा यात्री महोत्तरीको मटिहानी पुगेका छन्। पन्ध्रदिने धार्मिक तथा ऐतिहासिक पद यात्रा मिथिला मध्यमा परिक्रमा अन्तरगत चौंथो दिन महोत्तरीको मटिहानी पुगेको हाे। सोमबारबाट सुरु भएको मिथिला मध्यमा…

जनकपुरधाममा फागुन १६ देखि अन्तर कलेज क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाम – जनकपुरधाममा फागुन १६ गतेदेखि अन्तर कलेजस्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको छ। जनकपुर एकेडेमीको आयोजनामा रंगभूमि मैदान (बाह्रविघा) मा प्रतियोगिता हुन लागेको हो। बुधबार नेपाल पत्रकार महासंघ धनुषाको सभाकक्षमा…

सुरु भयो मिथिलाको महाकुम्भ ‘मिथिला मध्यमा परिक्रमा’ (तस्बिरसहित)

जनकपुरधाम- मिथिलाको महाकुम्भको रूपमा चिनिने मिथिला मध्यमा परिक्रमा सुरु भएको छ। सोमबार धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै १३३ किलोमिटरको पदयात्रा सुरु भएको हो। जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजीको डोला…

जनकपुर साहित्य महोत्सव फागुन ११ देखि

जनकपुरधाम – आगामी फागुन ११ गतेदेखि जनकपुरधाममा तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव–२०२३’ हुन लागेको छ। यस वर्ष महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा…

१५ दिने मिथिला मध्यमा परिक्रमा भोलिदेखि

जनकपुरधाम – मिथिला मध्यमा परिक्रमा सोमबारदेखि सुरु हुँदैछ। मिथिलाको महाकुम्भको रुपमा रहेको मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै सुरु हुनेछ। परिक्रमाको सबै तयारी पूरा भएको…

जनकपुरधामका शिवालयहरूमा भक्तजनको घुँइचो (तस्बिरसहित)

जनकपुरधाम- महाशिवरात्रिको अवसरमा जनकपुरधामको शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ। शनिबार बिहानैदेखि जनकपुरधामको प्रसिद्ध भुतनाथ, शिवचौकमा रहेका शिव मन्दिर, कपिलेश्वर महादेव, कुपेश्वर महादेव, गिरनारी कुटीको शिवलिंगमा पूजा गर्नको लागि…

मधेस प्रदेश: याेजनाहरूको छानबिन गर्न विशेष समिति गठन

जनकपुरधाम- मधेस प्रदेशको प्रदेशसभा बैठकले सरकारले सञ्चालन गरेको आर्थिक वर्ष २०७८।०७९को योजनाको भुत्तानीमा देखिएका समस्यालगायत योजनाहरूको छानविन गर्न विशेष समिति गठन गरेको छ। समिति उपसभामुख बबिता कुमारी राउत इशरको सभापतित्वमा…

मधेस प्रदेशसभा बैठक बस्दै, विशेष समिति गठन गर्न प्रस्ताव पेश हुने

जनकपुरधाम - मधेस प्रदेशको प्रदेशसभा बैठक बिहीबार पनि बस्न लागेको छ। आज ११ बजे बोलाइएको बैठकमा विशेष समिति गठनका लागि प्रस्ताव पेश हुने प्रदेशसभा सचिवालयले जनाएको छ। अर्थमन्त्री संजयकुमार यादव…

मधेस प्रदेशसभामा कार्यव्यवस्था परामर्श र विभिन्न ७ वटा विषयगत समिति गठन

जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभा बैठकले कार्यव्यवस्था परामर्श र विभिन्न विषयगत समिति गठन गरेको छ। बुधबार बसेको प्रदेशसभा बैठकबाट सभामुख रामचन्द्र मण्डलले कार्यव्यवस्था परामर्श समिति र विभिन्न सातवटा समिति गठन…

कांग्रेसका सांसदहरूद्वारा मधेसको प्रदेशसभा बैठक अवरुद्ध

धनुसा - नेपाली कांग्रेसका सांसदहरूले मधेस प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। बुधबार एक बजे बोलाइएको बैठक झण्डै १ घण्टा ढिलो भएर सुरु हुनासाथ बैठक अवरुद्ध भएको हो। उक्त बैठकमा…

दशगजा क्षेत्रबाट १७ लाख भारुसहित एकजना पक्राउ

जनकपुरधाम – महोत्तरी प्रहरीले दशगजा क्षेत्रबाट १७ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। नेपालमा प्रतिबन्धित पाँच सय दरका भारतीय नोटसहित प्रहरीले महोत्तरीको मटिहानी–८ का २९ वर्षीय महेश यादवलाई…