Image of राजा झा

राजा झा

प्रतिनिधि (प्रदेश २)

राजा झाका सबै समाचारहरू

मधेस प्रदेशका मुख्यमन्त्रीलाई शुभकामना दिन प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्रीलाई शुभकामना दिनकै लागि मंगलबार प्रदेशसभा बैठक बोलाइएको छ। आज दिउँसो २ बजे बस्न लागेको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धमा…

बृहत् शान्ति सम्झौता पूर्णरुपमा कार्यान्वय हुन सकेको छैनः उपराष्ट्रपति पुन

जनकपुरधाम – उपराष्ट्रपति नन्दबहादुर पुनले बृहत् शान्ति सम्झौता भएको १६ वर्ष पुगिसक्दा पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बताएका छन्। सोमबार मधेस प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको 'जनयुद्ध दिवस'को…

संघीयता कसैले दिएको भिख होइन: मुख्यमन्त्री यादव

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिले आएको संघीयता कसैले दिएको भिख नरहेको बताएका छन्। सोमबार गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको जनयुद्ध दिवस समारोहमा मुख्यमन्त्री यादवले काठमाडौँमा बस्ने केही…

जनयुद्ध दिवस: ५४० सहिद परिवारलाई एक लाखका दरले रक‍म हस्तान्तरण

जनकपुरधाम - जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले ५४० जना सहिद परिवारलाई एक लाख रुपौयाँका दरले रकम हस्तान्तरण गरेको छ‍। मधेस सरकारले मनाइ रहेको दोस्रो जनयुद्ध दिवसको अवसरमा उपराष्ट्रपति नन्दबहादुर…

चार वर्षमा मधेस सरकारद्वारा सवारी साधन मर्मतमै १८ करोडभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेस प्रदेश सरकारले चार वर्षको अवधिमा सवारी साधनको मर्मत वापत १८ करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ। आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्ममा मधेस सरकारले सवारी साधन…

जनयुद्ध दिवस मनाउन मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम- मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने भएको छ। सोमबार जनयुद्ध दिवस मनाउनका लागि मधेस सरकारले सार्वजनिक बिदा समेत दिएको छ। मधेस सरकारले राजपत्रमै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने…

मधेस प्रदेशसभा बैठक फागुन २ गते बस्ने

जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभा बैठक आगामी फागुन २ गतेका लागि आह्वान गरिएको छ। सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले…

निहारिका र शिवराजले गरे विवाह

जनकपुरधाम - 'कुमारी आमा' भन्दै चर्चामा आएकी निहारिका राजपूत  र शिवराज श्रेष्ठले विवाह गरेका छन्। बलात्कारको आरोप लगाउँदै शिवराजविरुद्ध अदालतमा उजुरीसमेत गरेकी निहारिकाले उनै शिवराजसँग जनकपुरकाे जानकी मन्दिरमा गएर विवाह…

स्कुल गएका बालबालिका बेपत्ता भएको चौथो दिन भारतमा फेला

जनकपुरधाम – सिरहामा स्कुल गएका बालबालिका बेपत्ता भएको चौथो दिन भारतमा फेला परेका छन्। आइतबार लिटिल स्टार स्कुलमा पढ्न गएका बालबालिका बेपत्ता भएको चौथो दिन भारतमा फेला परेको जिल्ला प्रहरी…

गौशाला नगरपालिकामा ‘मौसम स्टेसन’ जडान

जनकपुरधाम – गौशाला नगरपालिकाले नगरपालिकाको मौसमबारे जानकारीका लागि नगरपालिकाको कार्यालयमा मौसम स्टेसन जडान गरेको छ। मौसमसम्बन्धी जानकारीका लागि नगरपालिकाले नगर कार्यपालिकाको कार्यालयमा मौसमसम्बन्धी सम्पूर्ण जानकारी गराउन मौसम स्टेशन जडान गरेको…

मधेस प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम- मधेस प्रदेशको मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका दुई सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन्। मधेस प्रदेशको उद्योग, पर्यटन तथा वनमन्त्रीको रुपमा नियुक्त भएकी सुनिता यादव प्रदेश…

कृषि सडकको नाममा अनियमितता गरेको भन्दै सहिदनगरका तत्कालीन मेयर र उपमेयरसहित १२ जनाविरुद्ध मुद्दा दायर

जनकपुरधाम– सहिदनगर नगरपालिकाका तत्कालीन मेयर, उपमेयरसहित १२ जनाले कृषि सडकको नाममा अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। सोमबार अख्तियारले सजाय मागदाबी…

उद्योग, पर्यटन तथा वन मन्त्रालय लिएर मधेस सरकारमा सहभागी हुँदै माओवादी केन्द्र

जनकपुरधाम- मधेस प्रदेश सरकारमा उद्योग, पर्यटन तथा वन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा सहभागी हुन लागेको छ। दुईवटा मन्त्रालय लिने अडान लिएपछि माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन। तर अब…

समयमै हुलाकी राजमार्ग निर्माण सम्पन्न नगरे कारबाही गरिने

जनकपुरधाम – समय सीमाभित्र हुलाकी राजमार्ग निर्माण कार्य सम्पन्न नगरे सर्लाहीमा निर्माण व्यवसायीलाई कारबाही गर्ने निर्णय गरिएको छ। आइतबार प्रमुख जिलला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता र जिल्ला समन्वय समिति सर्लाहीका…

चालु वर्षको ६ महिनामा मधेसमा ११ प्रतिशत बजेट खर्च

जनकपुरधाम – मधेस प्रदेश सरकारले चालु वर्षको ६ महिनामा ११ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ। ०७९/८० का लागि मधेस सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको…

धनुषामा हतियारसहित एक जना मिटरव्याजी पक्राउ

जनकपुरधाम – धनुषा प्रहरीले हातहतियारसहित एक जना मिटरव्याजीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरुले मिटरव्याजको उजुरी दिएपछि जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय दिलिप साहलाई पक्राउ गरिएको जिल्ला…