Image of राजा झा

राजा झा

प्रतिनिधि (प्रदेश २)

राजा झाका सबै समाचारहरू

सर्लाहीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम – सर्लाहीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। स्कुल बसको ठक्करबाट सर्लाहीको कबिलासी नगरपालिका–९ बस्ने १८ वर्षीय दीपेन्द्र महतोको…

मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्रीमा यादवलाई नियुक्त भएको तीन साताभन्दा बढी समय बितेपछि शुक्रबार उनले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवनियुक्त ६ मन्त्रि प्रदेश…

मधेस प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुँदै

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन्। नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार नै शपथ गराउने तयारी गरिएको छ । बाँकी रहेको ७ वटा मन्त्रालयको भागबण्डा मिलेपछि मुख्यमन्त्री…

हिरासत कक्षकाे पर्खाल भत्काइ फरार भएका थुनुवामध्ये ४ जना पक्राउ

जनकपुधाम- धनुषा प्रहरीको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये ४ जना पक्राउ परेका छन्। आइतबार राति इलाका प्रहरी कार्यालय, महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काइ फरार भएका थुनुवाहरूमध्ये ४ जना पक्राउ…

प्रहरीको हिरासतबाट फरार थप एकजना पक्राउ

जनकपुरधाम- धनुषा प्रहरीको हिरासतबाट फरार भएका थप एकजना थुनुवा पक्राउ परेका छन्। आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काइ फरार भएका थुनुवाहरूमध्ये कुटपिट मुद्दाको थुनुवा पक्राउ परेको…

जिप्रका र मालपोत कार्यालय महोत्तरीबाट पाँच जना विचौलिया पक्राउ

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय महोत्तरी र भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरबाट पाँच जना विचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका ९ बस्ने ५२ वर्षीय अजिमउदिन अन्सारी, सोनमा…

ट्यांकर चोरी प्रकरणः डिजेल किनबेचमा संलग्न दुई जना पक्राउ

जनकपुरधाम – प्रहरीले ट्यांकरमा लोड रहेको डिजेल चोरी गरेर किनबेच गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ७ का भण्डार आयल स्टोरका सञ्चालक ३५ वर्षीय श्यामकुमार…

निहारिका र शिवराजबीच अदालतमा मिलापत्र

जनकपुरधाम – निहारिका सिंह राजपूत र शिवराज श्रेष्ठबीच मिलापत्र भएको छ। सोमबार जिल्ला अदालत धनुषामा अंशको मुद्दा दिएकोमा मंगलबार सँगै मिलेर बस्ने गरी मिलापत्र भएको जिल्ला अदालत धनुषाका सूचना अधिकारी…

प्रहरी हिरासतबाट फरार थप एक थुनुवा पक्राउ, चार जना अझै फरार

जनकपुरधाम – इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासतबाट फरार भएका थप एक थुनुवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–२ बस्ने २५ वर्षीय अमित मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले…

नुनमा केमिकल मिलाएर पोटास भनी बिक्री गर्ने एक जना पक्राउ

जनकपुरधाम - सर्लाहीमा नुनमा केमिकल मिलाएर पोटास भनी बिक्रीगर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको गोडैता नगरपालिका ७ बस्ने ५५ वर्षीय मोहन दास रहेको जिल्ला प्रहरी कार्यालय…

बालविवाह गरेर काश्मिर जाँदै गर्दा सीमा क्षेत्रबाट चारजना पक्राउ

जनकपुरधाम- बालविवाह गरेर भारत जाँदै गरेको अवस्थामा सप्तरीको सीमा क्षेत्रबाट चारजना पक्राउ परेका छन्। बालविवाह गरेर भारतको काश्मिर जाँदै गर्दा चारजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। पक्राउ…

यातायात कार्यालय सिरहाबाट चारजना बिचौलिया पक्राउ

जनकपुरधाम- यातायात व्यवस्था कार्यालय, लहार, सिरहाबाट चारजना बिचाैलिया पक्राउ परेका छन्। आइतबार लहान नगरपालिका- ८ स्थित रहेको यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटोछरितो गरिदिन्छु भनी बार्गेनिङ गर्ने, कार्यालय परिसरभित्र फाइल…

अयोध्याको लागि ‘देवशिला’ जनकपुरधामबाट प्रस्थान (तस्बिरसहित)

जनकपुरधाम- भारतको अयोध्यास्थित राम मन्दिरका लागि कालीगण्डकीबाट निकालिएकाे देवशिला सोमबार जनकपुरधामबाट पूजापाठ गरी लगिएको छ। कालीगण्डकीबाट गत बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला बिहीबार मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजाआजा गरी…

सिरहामा ब्राउन सुगरसहित १० जना पक्राउ

जनकपुरधाम- सिरहा प्रहरीले ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा दुई स्थानबाट १० जनालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ। पक्राउ पर्नेमा ९…

धनुषा प्रहरीको हिरासतबाट ६ जना फरार

जनकपुरधाम- धनुषा प्रहरीको हिरासतबाट ६ जना आरोपितहरू फरार भएका छन्। इलाका प्रहरी कार्यालय, महेन्द्रनगरको हिरासतमा रहेका ६ जना आरोपितहरू आइतबार राति फरार भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर…

मधेसका मुख्य न्यायाधिवक्ता ठाकुरले ‍लिए शपथ

जनकपुर - मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन्। ठाकुरले आज आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रका समक्ष उच्च अदालत जनकपुरका कामु न्यायाधीश गुनराज ढुंगेलबाट शपथ…