Image of राजा झा

राजा झा

प्रतिनिधि (प्रदेश २)

राजा झाका सबै समाचारहरू

मधेसका मुख्यमन्त्री यादवले पाए प्रचण्ड विश्वासको मत, विपक्षमा शून्य

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रचण्ड विश्वासको मत पाएका छन्। मधेस प्रदेशसभामा १०७ जना प्रदेशसभा सदस्य रहेकोमा हाल १०५ जना कायम रहँदा उपस्थित १०२ सबै सांसदले उनको पक्षमा मतदान…

सरकारमा सहभागी हुन चाहने सबै दललाई मन्त्रिपरिषदमा सहभागी गराउँछौँ: मुख्यमन्त्री यादव

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी दुई-तीन दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। बुधबार सभामुख र उपसभामुखको सपथ ग्रहण कार्यक्रममा पुगेका मुख्यमन्त्री यादवले सञ्चारकर्मीहरूसँगकाे प्रतिक्रियामा  बुधबार विश्वासको मत…

मधेसका नवनिर्वाचित सभामुख र उपसभामुखले लिए शपथ (तस्बिरसहित)

जनकपुरधाम- मधेस प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रबाट बुधबार बिहान सभामुख रामचन्द्र मण्डल र सभामुखबाट उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा…

मधेसका मुख्यमन्त्रीलाई कांग्रेस र एकीकृत समाजवादीले पनि विश्वासको मत दिने

जनकपुरधाम- मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले समेत विश्वासको मत दिने भएका छन्। बुधबार ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची…

मधेश प्रदेश: मुख्यमन्त्री यादवले आज विश्वासकाे मत लिँदै

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिँदैछन्। विश्वासकाे मतका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरिएकाे छ। गत पुस २७ गते जनता समाजवादी पार्टीका यादव…

मधेस प्रदेशको उपसभामुखमा जनमतकी बबिता इसर निर्वाचित

जनकपुरधाम – मधेस प्रदेशसभाको उपसभामुखमा जनमत पार्टीकी बबिता कुमारी राउत इसर निर्वाचित भएकी छन्। मंगलबार भएको उपसभामुखको निर्वाचनमा हाल कायम रहेका १०५ जना सांसदमध्ये १०१ जनाको उपस्थिति रहेकोमा मतदान गर्दा…

एक लाख ४० हजार घुससहित नगरपालिकाका इन्जिनियर पक्राउ

जनकपुरधाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीमा एक लाख ४० हजार घुस रकमसहित इन्जिनियरलाई पक्राउ गरेको छ। शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहले निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग…

मधेस प्रदेश सभाको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित

जनकपुरधाम – मधेस प्रदेश सभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन्। मंगलबार प्रदेश सभामा भएको निर्वाचनमा हाल १०५ जना सांसद कायम रहेकोमा १०३ सांसदले मतदान गरेका थिए। मण्डलको…

मधेसका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार (भोलि) विश्वासको मत लिने भएका छन्। गत पुस २६ गते मुख्यमन्त्री बनेका जनता समाजवादी पार्टीका संसदीय दलका नेता यादवले बुधबार विश्वासको मत…

भोलिका लागि बोलाइएको मधेस प्रदेश सभा बैठक स्थगित

जनकपुरधाम – मधेस प्रदेशको सोमबार बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ। आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले जानकारी…

मधेस प्रदेशः सभामुखमा एमालेका रामचन्द्र मण्डल र कांग्रेसका जंगीलाल रायको उम्मेदवारी

जनकपुरधाम – मधेस प्रदेश सभाको सभामुखका लागि दुई प्रदेशसभा सदस्यले उम्मेदवारी दिएका छन्। निर्धारित समयमा सभामुखका लागि नेकपा एमालेबाट प्रदेश सभा सदस्य रामचन्द्र मण्डल र नेपाली कांग्रेसबाट जंगीलाल रायले उम्मेदवारी…

गत पाँच वर्षको समीक्षा गर्न उच्चस्तरिय कमिटी गठन गर्ने मधेस सरकारको निर्णय

जनकपुरधाम – मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले गत पाँच वर्षमा मधेस प्रदेश सरकारले गरेका कामको समीक्षा गर्ने निर्णय गरेको छ। नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहणपश्चात मुख्यमन्त्री कार्यालयमा बसेको…

जनकपुरधाममा अन्डर–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाम – जनकपुरधाममा अगामी माघ १५ गतेदेखि अण्डर–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ। जनकपुरधाममा क्रिकेटका नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले हरिज स्पोर्टस जनकपुरधामको आयोजनामा रंगभूमि मैदान बाह्रविघामा प्रतियोगिता हुने…

मधेस प्रदेशका मुख्यमन्त्रीले गरे पदभार ग्रहण

जनकपुरधाम - मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका हुन्। शुक्रबार पद तथा गोपनीयताको शपथ लिएपछि उनले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै…

मधेसका मुख्यमन्त्री यादवसहित चार मन्त्रीले लिए शपथ

धनुषा - मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार मुख्यमन्त्रीमा नियुक्त ‍भएका उनले आज मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा केहीबेरअघि शपथ लिएका हुन्।…

मधेस प्रदेशमा पर्यटक आगमनमा २५४ प्रतिशतले वृद्धि

जनकपुरधाम – अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै अहिले जनकपुरधाम भरिभराउ छ। भारतको विभिन्न स्थानबाट दर्जनाँै गाडीमा भारतीय पर्यटक आउँदा यहाँको धर्मशाला तथा होटल भरिभराउ भएको छ। भारतको बिहार, युपी, आगरालगायत स्थानबाट…