Image of राजा झा

राजा झा

प्रतिनिधि (प्रदेश २)

राजा झाका सबै समाचारहरू

भ्रष्टाचारीलाई कारवाही गर्छाैँ: नवनियुक्त मुख्यमन्त्री सरोजकुमार

जनकपुरधाम- मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले भ्रष्टाचारीलाई कारवाही गर्ने बताएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रबाट मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले आफूहरूको एकल बहुमत नरहेकाले सबै दलसँग…

मधेस प्रदेशकाे मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त

जनकपुरधाम - मधेस प्रदेशकाे मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त भएका छन्। ६३ सांसदको बहुमतसहित जनता समाजवादी पार्टी(जसपा)का यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। आज बुधबार जसपासहित नेकपा एमाले, जनमत पार्टी, माओवादी…

मधेस प्रदेश: ६३ सांसदको बहुमतसहित मुख्यमन्त्रीमा यादवले गरे दाबी पेश

जनकपुरधाम - जनता समाजवादी पार्टी(जसपा)का संसदीय दलका नेता सरोजकुमार यादवले ६३ सांसदको बहुमतसहित मधेस प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन्। बुधबार जसपासहित नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, राष्ट्रिय…

मधेसः मुख्यमन्त्रीका लागि आजै दाबी पेश गर्ने तयारी

जनकपुरधाम – मधेस प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टीले विभिन्न दलहरुसँग मिलेर प्रदेश प्रमुखसमक्ष आजै दावी पेश गर्ने तयारी गरेको छ। जसपाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीको रुपमा अघि…

चोरीको मोटरसाइकलमा सवार दुई जना पक्राउ

जनकपुरधाम – सप्तरी प्रहरीले चोरीको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–१ बस्ने २० वर्षीय दुर्गेश सरदार र राजबिराज नगरपालिका १० बस्ने ४० वर्षीय शम्भु…

जसपा मधेस प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत

जनकपुरधाम- जनता समाजवादी पार्टी मधेस प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत रूपमा चयन भएका छन्। संसदीय दलको नेताका लागि निवर्तमान सभामुख समेत रहेका यादव र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु…

करिब ५३ लाख रुपैयाँसहित दुईजना सप्तरीबाट पक्राउ

जनकपुरधाम- स्रोत नखुलेको करिब ५३ लाख रुपैयाँसहित सप्तरीबाट दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ९ देउरी बस्ने ३२ वर्षीय रामबिलास साह तेली र वडा नं.…

मधेस प्रदेशः जसपा संसदीय दलको चुनाव भोलि

जनकपुरधाम – जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशको संसदीय दलको नेता चयनका लागि सोमबार मतदान हुने भएको छ। मधेस प्रदेशमा समानुपातिक र प्रत्यक्ष गरी जसपाका १६ जना सांसद छन्। पार्टीले…

पानीको सट्टा स्पिरिट दिएपछि विद्यार्थीको मृत्युः सिरहा तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर

जनकपुरधाम– शिक्षिकाको लापरबाहीले विद्यार्थीको मृत्यु भएपछि सिरहामा तनाव सिर्जना भएको छ। विद्यार्थीको मृत्युपछि विद्यार्थीहरुको आन्दोलन उग्र बन्दा प्रहरीले अश्रुग्यास तथा हवाई फायर गरेको छ। प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन ६ राउण्ड…

प्रचण्डलाई विश्वासको मत दिने अथवा नदिने निर्णय पुस २६ मा मात्र हुन्छ: राजेन्द्र पाण्डे

जनकपुरधाम-नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने अथवा नदिने विषयमा पुस २६ मा मात्र निर्णय गर्ने बताएका छन्। बागमती प्रदेशका मुख्यमन्त्री…

मधेस प्रदेशः सरकार गठनका लागि दलहरुलाई पुस २८ सम्मको समय

जनकपुरधाम – मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन्। दलहरुलाई सरकार गठनका लागि पुस २८ गते अपराह्न ४ बजेसम्मको समय दिइएको प्रदेश प्रमुखको कार्यालयले…

कर्मचारीको मृत्युको शोकमा गौशालामा सार्वजनिक बिदा

जनकपुरधाम - महोत्तरीको गौशाला नगरपालिकाले कर्मचारीको मृत्यु भएको शोकमा नगरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ। नगरपालिकाकामा कार्यरत्त सि.अहेव(अधिकृत छैठौँ) चन्द्रकला साहको बिहीबार मृत्यु भएपछि त्यसको शोकमा आज सार्वजनिक बिदा दिइएको…

मधेस प्रदेशः जसपाले संसदीय दलको नेता भोलि चयन गर्ने

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेशको संसदीय दलको नेताको नाम भोलि टुंग्याउने भएको छ। बिहीबार बसेको जसपाको बैठकले संसदीय दलको नेता चयनका लागि विधान पारित गर्ने र शुक्रबारसम्ममा…

धनुषामा घरायसी विवादमा हत्या, पक्राउ परेका छोरा र प्रहरी ज्वाइँसहित तीन जना सार्वजनिक

जनकपुरधाम – घरायसी विवादमा हत्या गरेको आरोपमा आफ्नै छोरा र ज्वाइँसहित तीन जना पक्राउ परेका छन्। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धनुखधारी दासको हत्या आरोपमा पक्राउ परेका मृतकका छोरा र…

मधेस प्रदेशमा मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ता १४ लाख पुगे

जनकपुरधाम – मधेस प्रदेशमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या १४ लाख पुगेको छ। नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यस प्रदेशमा मोबाइल तथा इन्टरनेट बैंकिङ…

एमाले मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन

जनकपुरधाम- नेकपा एमाले मधेस प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव चयन भएका छन्। बुधवार जनकपुरधाममा नेकपा एमाले मधेस प्रदेशको संसदीय दलको पहिलो बैठकबाट यादवलाई चयन गरिएको हाे। यादव महोत्तरीको क्षेत्र…