हिउँ आयो हिउँचुलीबाट, फलून यही सालबाट! (हिउँको फोटो फिचर)
हिउँ आयो हिउँचुलीबाट मेघ आयो मालबाट स्याउ, नासपती फलुन फुलून यही आउन्या सालबाट जुम्लीबासीले गाउने यी गीतका भाका जस्तै फेरि लामो समयपछि जुम्लामा हिमपात भएको छ। सोमबार बिहानैदेखि जुम्ला उपत्यकामा हिउँ…