यही सरकारले जनताका अधुरो सपना पूरा गर्छः सञ्चारमन्त्री गुरुङ
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै जनताका अधुरो सपना पूरा गर्ने बताएका छन्। शुक्रबार दोलखाली दिदीबहिनी समूह (द्वाल्खा मिसामचा खलः) ले आयोजना…