बैतडीका तीन पालिकामा विद्युतीय भुक्तानी सेवा सुरु
काठमाडाैँ- बैतडीका तीन स्थानीय तहले विद्युतीय भुक्तानी सुरु गरेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकाले विद्युतीय भुक्तानी सुरु गरेका हुन्। स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी…