सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको पहिलो नगरसभा बैठकले सार्वजनिक…