author avatar

रासस

राससका सबै समाचारहरू

धादिङमा दुई बस आपसमा ठोक्किँदा ३५ जना घाइते

धादिङ– धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा आज भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन्। साँघुरो घुम्तीमा दुईवटा बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले…

‘न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्छ’

काठमाडौँ– नेपाली कांगेसका नेता प्रकाशमान सिंहले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताएका छन्। गणेशमान सिंह फाउन्डेसनले कांग्रेसका संस्थापक नेता एवम् लौहपुरुष गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका…

रु २० अर्बको १४ दिने रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बिहीबार रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले आगामी मङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह…

इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान सरकारको आग्रह

काठमाडौँ - सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ। नेपाल र गणतन्त्र कोरियाबीच बुधबार यहाँ सम्पन्न द्विपक्षीय…

तोकिएभन्दा बढी भाडा लिनेलाई कारबाही

काठमाडौँ - सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिनेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले समातेर कारबाही गरिरहेको छ। बाग्मती प्रदेश सरकारले दसैँअघि निर्णय गरेर कात्तिक १ गतेदेखि सार्वजनिक यातायातको भाडा बढाएको थियो।…

ब्रेल पाठ्यपुस्तक नहुँदा दृष्टिविहीनलाई समस्या

कर्णाली - जुम्ला भैरव माध्यमिक विद्यालयमा ब्रेल पाठ्यपुस्तक नपुग्दा न्यून दृष्टियुक्त व्यक्ति (दृष्टिविहीन) विद्यार्थीलाई समस्या भएको छ। सिञ्जा गाउँपालिकास्थित उक्त विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीको ब्रेल पाठ्यपुस्तक…

आज साँझ ‘सुदामा प्याखँ’ मञ्चन हुने

ललितपुर - पाटनको कृष्ण मन्दिर परिसरस्थित ‘कात्तिक डबली’ मा आज ‘सुदामा प्याखँ’ मञ्चन हुने भएको छ। हरेक वर्ष पाटनमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन गर्न…

चिनियाँ दूतावासकाे सहयाेगमा सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट

कास्की - नेपालस्थित चिनियाँ दूतावासकाे सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ। चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमका बीच विद्यालयमा इन्टरनेट…

छठ पर्वको मुख्यदिन आज अस्ताउँदाे सूर्यलाई अर्घ्य दिइने

काठमाडौँ – छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु…

चार महिनादेखि स्वास्थ्य संस्था बन्द

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित सामुदायिक स्वास्थ्य संस्था चार महिनादेखि बन्द छ । यहाँ कार्यरत दुई कर्मचारीले काम गर्न छाडेपछि उक्त संस्था बन्द भएको हो । कर्णाली प्रदेश…

वर्षाका कारण बाजुरामा दुई करोडभन्दा बढीको अन्नबालीमा क्षति

बाजुरा– गत असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा दुई करोडभन्दा बढीको क्षति भएको छ। जिल्लाका दुई हजार २०९ कृषकका ३९२ हेक्टर क्षेत्रफलमा लगाइएको ९४० मेट्रिक…

डोल्पामा २८० घरधुरीलाई निःशुल्क सोलार, पहुँचवालाले मात्रै पाएको स्थानीयको गुनासो

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न वडाका २८० घरधुरीलाई निःशुल्क सोलार वितरण गरेको छ। वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र काठमाडौँको अनुदान सहयोगमा नगरपालिकाले वडा नं १ का ४०, वडा नं २ का ७१,…

पसलेको हत्या आरोपमा एक जना पक्राउ

कैलाली – कैलालीमा पसलेको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–३ का १८ वर्षीय जीवन ठकुरी शाही छन्। कैलालीको घोडाघोडी नगरपालिका घर भई…

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैनः डा. भट्टराई

गोरखा– जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताएका छन्। गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा आज…

झाडापखाला नियन्त्रण नभएपछि खोपको तयारी

चन्द्रौटा- कपिलवस्तुमा गत असोज १८ गतेबाट देखापरेको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत…

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौँ– नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९२ हजार ३०० तोकिएको छ। पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार…