author avatar

रासस

राससका सबै समाचारहरू

डोल्पामा २८० घरधुरीलाई निःशुल्क सोलार, पहुँचवालाले मात्रै पाएको स्थानीयको गुनासो

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न वडाका २८० घरधुरीलाई निःशुल्क सोलार वितरण गरेको छ। वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र काठमाडौँको अनुदान सहयोगमा नगरपालिकाले वडा नं १ का ४०, वडा नं २ का ७१,…

पसलेको हत्या आरोपमा एक जना पक्राउ

कैलाली – कैलालीमा पसलेको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–३ का १८ वर्षीय जीवन ठकुरी शाही छन्। कैलालीको घोडाघोडी नगरपालिका घर भई…

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैनः डा. भट्टराई

गोरखा– जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताएका छन्। गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा आज…

झाडापखाला नियन्त्रण नभएपछि खोपको तयारी

चन्द्रौटा- कपिलवस्तुमा गत असोज १८ गतेबाट देखापरेको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत…

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौँ– नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९२ हजार ३०० तोकिएको छ। पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार…

दैलेखका स्वास्थ्यचौकीका लागि २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’

दैलेख– दैलेखको स्वास्थय चौकीका लागि २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तानतरण गरिएको छ। कोरोना भाइरस संक्रमितहरुको सहजताको लागि ‘अक्सिजन कन्सन्ट्रेटर’ स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको हो। स्वास्थ्य सामग्री गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)…

शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँ खोज्न डा विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका सचिव रामप्रसाद…

राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै

काठमाडौँ– राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चार वर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी…

दुर्घटनामा एकको मृत्यु

मकवानपुर – हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश ३००४ प ७१९१ नं को मोटरसाइकललाई ना ७ ख ८८१ नं को ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर…

सामूहिक बलात्कारका तीन आरोपी पक्राउ

म्याग्दी – सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम…

कर्णालीमा सात वर्षीया बालिकाको हत्या

सुर्खेत – सुर्खेतको लेकबेँसी नगरपालिका–१ ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी नगरपालिका ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा…

मुहान मर्मत नहुँदा दीपायल खानेपानीको हाहाकार

डोटी – असोज अन्तिम–कात्तिकको सुरुमा भएको वर्षाका कारण आएको बाढीपहिरोले बगाएका खानेपानीका मुहान मर्मत नगरिएकाले पुरानो क्षेत्रीय सदरमुकाम दीपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार भएको छ । पुरानो क्षेत्रीय…

प्रजनन् केन्द्रमा हुर्काइएका आठ गिद्ध प्रकृतिमा छाडियो

चितवन – चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्रमा हुर्काइएका आठ गिद्ध सोमबार प्रकृतिमा छाडिएको छ । यहाँ हुर्काएर १८ महिनाअघि नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट संरक्षण केन्द्रमा राखिएका गिद्धलाई छाडिएको हो…

नेकपा (एकीकृत समाजवादी) दोस्रो केन्द्रीय कमिटी आउँदो शनिबार बस्ने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते ललितपुरमा बस्ने भएको छ । देशैभर सङ्गठन बिस्तारमा भइरहेको अवस्थाबारे समीक्षा हुने उक्त…

सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा उपलब्ध गराउँदै सेना

काठमाडौँ – नेपाली सेनाले नोकरी अवधि १० पूरा गरेका सकलदर्जालाई घर निर्माणका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । सैनिक सेवामा १० वर्ष पूरा गरे पनि श्रीमान वा…

यू-१९ राष्ट्रिय क्रिकेटको प्रदेश छनोटका लागि वैतडीको टिम घोषणा

बैतडी – मंसिरमा आयोजना हुने वाइवाइ १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने सुदुर पश्चिम प्रदेश टोलीका लागि हुन गइरहेको छनोट प्रतियोगिताका लागि वैतडीले टोली घोषणा गरेको छ। जिल्ला क्रिकेट…