author avatar

रासस

राससका सबै समाचारहरू

बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव

म्याग्दी - म्याग्दीस्थित बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभावमा सेवा प्रभावित भएको छ। पचास शय्या क्षमताको अस्पतालले अस्थायी संरचना र करार जनशक्तिका भरमा ६४ शय्या सञ्चालन गरेको छ। पन्ध्रबाट ५०…

एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

काठमाडौँ – नेकपा (एमाले) ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ । एमालेको गत असोज…

च्याङग्रा बेचेर मुस्ताङमा ३५ करोड भित्रियो

मुस्ताङ – मुस्ताङबाट यसपालीको दसैँ तिहारमा रु ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैयाँ भित्र्याएका…

भाइटीकाका दिन पनि बागमती सफाइ

काठमाडौँ – तिहारको अन्तिम दिन सबैजना भाइटीकाको तयारी गरिरहेका बेला बागमती सफाइ अभियानकर्मी भने गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा जम्मा भएर सफा गरेका छन् । विसं २०७० जेठ ५ गते…

पर्सामा फरार ४७ अभियुक्त पक्राउ

वीरगञ्ज - तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी अदालतलाई बुझाएको…

घाइते पैदलयात्रीको परिचय नखुल्दा उपचारमा समस्या

तनहुँ - कात्तिक १७ गते बुधबार बिहान साढे ७ बजे बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको परिचय खुल्न नसक्दा उपचारका लागि समस्या भएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँ व्यास नगरपालिका-…

सोरठी र देउसीभैलोको संरक्षणमा जुटे स्थानीयवासी

गलेश्वर - उमेरले ६० वर्ष पार गरिसकेका म्याग्दीका चिमखोला, बेगखोला, पाखापानी, ठाडाखानी र बगरफाँटका ज्येष्ठ नागरिक सोरठी गीत र परम्परागत देउसीभैलोको संरक्षणमा जुटेका छन्। पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध…

मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै

महोत्तरी - महोत्तरीसहित मिथिला क्षेत्रमा आज शनिबार ‘भैयादुज’ पर्व मनाइँदै छ। यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा…

मेरापिक आरोहण गरेर फर्केका विदेशी आरोहीको मृत्यु

सोलुखुम्बु – जिल्लाको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ। मेरापिक आरोहण गरेर फर्कने क्रममा शुक्रबार लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। हाइक्याम्पमा लडेर ३९ वर्षीय…

आगलागीबाट एक करोड ५० लाख बराबर क्षति

उदउपुर – जिल्ला सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिसन हाउसमा गत राति आगलागी हुँदा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ। विद्युत् सर्ट भई रौतारानी…

चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरिनेछः अर्थमन्त्री

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडकमार्गअन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुंगा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन्। विभिन्न पर्वका अवसरमा शुक्रबार राजधानीमा आयोजित शुभकामना आदानप्रदान…

नाइट फायरक्याम्पको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्यो कालिपोखरी

रोल्पा – पछिल्लो केही वर्षयता रोल्पाको कालिपोखरीमा पर्यटकीय चहलपहल बढ्न थालेको छ। विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाले…

भक्तपुरमा भएकाे दुर्घटनामा स्कुटर चालकको मृत्यु

भक्तपुर – गुडिरहेको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मध्यपुरथिमि नगरपालिका धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश०२–०१६प ३४३६ नम्बरको स्कुटर मध्यपुरथिमि नगरपालिका–८ बोडे तीनदोबाटोमा दुर्घटना भएको हो।…

भूटानी शरणार्थी शिविरका दुई छाप्रामा आगलागी

दमक - दमक–३ बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरका दुई छाप्रामा गएराति आगलागी भएको छ। आगलागीबाट छाप्रा पूर्ण रूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइका प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए। उनका अनुसार…

मुस्ताङमा पाँच कस्तुरी र एउटा फ्याउरो मृत फेला, १४१ थान पासो बरामद

म्याग्दी – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन्। वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले…

झिनियाँबाटै एक सिजनमा ६ लाख आम्दानी

गलकोट – हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याइ छ। मीरासँगै उनका श्रीमान र छोराले दसैँ अघिदेखि…