author avatar

रासस

राससका सबै समाचारहरू

भत्काइए बाग्मती किनारका अनधिकृत संरचना

काठमाडौँ -  बाग्मती किनारको दायाँबायाँ स्वीकृति नलिई अनधिकृत रुपमा बनाइएका संरचना अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले भत्काउन सुरु गरेको छ। समितिसँग स्वीकृति नलिई बनेका संरचनाका कारण बाग्मती नदीको…

कुटपिटबाट श्रीमतीको मृत्यु

किमाथाङ्का - सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानकाे कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। श्रीमानकाे कुटपिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो। प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार…

कालिकोटका सबै पालिका सडक सञ्जालसँग जोडिए

मान्म - कालिकोटका नौवटै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन्। रास्कोट, खाडाचक्र र तिलागुफा नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी, पचालझरना र नरहरिनाथ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन्। नौ स्थानीय…

शिक्षण संस्थाको अनुगमन गर्न उपसमिति गठन

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाको स्थलगत अनुगमन–निरीक्षण गरी ठोस रायसहितको प्रतिवेदन पेश गर्न…

प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगितामा सम्पन्न

काठमाडौँ– प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगितामा पुरुष सिङ्गलतर्फको उपाधि कास्की पोखराका प्रदीप खड्काले जितेका छन्। सैनिक मुख्यालय परिसरमा आज आयोजित प्रतियोगितामा बुटवलका ऋतिक रानालाई सिधा सेटमा पराजित गर्दै उनले…

कांग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम बुधबारसम्म आउने

काठमाडौँ– नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते सोमबार भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म ६३ पदको…

अवकाशकाे पत्र ठमाएपछि रेडक्रस कर्मचारी आन्दोलित

काठमाडौँ - नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिले विधान एवं नियमावलीविपरीत काम गरेको जनाउँदै त्यहाँ कार्यरत कर्मचारी एक हप्ताअघिदेखि आन्दोलनमा उत्रिएका छन्। मानवीय सेवालाई चुस्त बनाउन अहं भूमिका निर्वाह गर्ने उनीहरु…

गण्डकीमा ११ लाख बढीलाई कोरोनाविरुद्धको पूरा डोज खोप

कास्की - गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोनाविरुद्ध खोपको पूरा मात्रा लिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पुस ५ गतेसम्मकाे तथ्याङ्कअनुसार १४…

अनुदानमा खुलेका अधिकांश ‘होमस्टे’ बन्द

म्याग्दी - गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन्। एकजना पनि पर्यटक र पाहुनाले सेवा पाउन नसकेको होमस्टेमा भएको राज्यको लाखौँ लगानी बालुवामा…

मतदाता नामावली सङ्कलनमा सहयोग पुर्‍याउन निर्वाचन आयोगको अपिल

काठमाडौँ – निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका व्यक्तिलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गराउन सहयोग र सहजीकरण गर्न…

क्रिकेट रङ्गशाला निर्माणबाट पछि हट्यो धुर्मुस सुन्तली फाउण्डेशन

चितवन - निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ। फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो। आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा…

जहाँ चिच्याएर वर मागिन्छ

बलेवा – मार्ग शुक्ल पक्षको पूर्णिमा तिथि। स्थानीय भाषामा यसलाई दिवाली पूर्णिमा भनिन्छ। धार्मिक परम्पराअनुसार यो पूर्णिमाको दिन बागलुङको बरेङ गाउँपालिका–३ मा रहेको सत्यवती मन्दिर साग्दीमा रातको समयमा चिच्याएर वर…

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

काठमाडौँ – तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस –२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको…

मध्यपुरथिमिमा नवदुर्गा नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिका क्षेत्रमा आजदेखि नवदुर्गा नाच सञ्चालन हुने भएको छ। मध्यपुरथिमि नगरपालिकाको सहयोग र सहकार्यमा आठ दिनसम्म भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन गर्ने गरी आज…

तालुखुइलेलाई खुसीको खबर, कपाल रोप्न ऋण

उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ। चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको…

तल्लो मोदी जलविद्युत आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

पर्वत – पर्वतको मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । निर्माण सुरु भएको नौ वर्षमा आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको हो ।…