author avatar

रासस

राससका सबै समाचारहरू

नामावली संकलनका क्रममा कर्मचारीमाथि कुटपिट

बनेपा – काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका कार्यालय परिसरमा फोटोसहितको मतदाता नामावली संकलन गर्न पुगेका कर्मचारीमाथि कुटपिट भएको छ। बेथानचोक गाउँपालिका–२ का विष्णुप्रसाद सापकोटा अर्को जिल्लामा विवाह भएर गएको छोरीको विवरण भर्न…

चितवनमा गैँडा मृत फेला

चितवन– चितवनमा भाले गैँडा मृत फेला परेको छ। भरतपुर महानगरपालिका–१६ मा करिब १६ वर्षको भाले गैँडा मृत भेटिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए। सिद्धिगणेश सामुदायिक…

प्रदेश २ का आठ जिल्लामा विद्युत् सेवा प्रभावकारी बनाइने

काठमाडौँ – प्रदेश २ का आठ जिल्लामा अत्याधुनिक वितरण प्रणालीमार्फत प्रभावकारी विद्युत् सेवा उपलब्ध गराउन कामको सुरुआत गरिएको छ। विद्युत् प्रसारण र वितरण प्रणाली सुधारमार्फत उपभोक्तालाई अवरोधसहित बिजुली उपलब्ध गराइने…

पुल तर्न १० रुपैयाँ शुल्क !

तनहुँ – पुल तर्दा १० रुपैयाँ शुल्क तिर्नुपर्छ भन्दा जो–कसैलाई अचम्म लाग्न सक्ला तर तनहुँको मादी नदीमाथि बनाइएको पुल तर्दा शुल्क तिर्नुपर्छ। व्यास नगरपालिका–५ बेनीपाटनमा सोही वडास्थित पाटन युवा क्लबको…

कांग्रेस महाधिवेशनमा तीन मतदान केन्द्र, ११ सय बुथ

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाअधिवेशन अन्तर्गत सोमबार (भोलि) हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ। मतदाताको सङ्ख्या…

महाधिवेशनमा खानाको लामो लाइनमा उभिए देउवा

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा छन्। उनी आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया र परामर्शमा व्यस्त थिए। कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका…

राष्ट्रिय महिला भालिबल टोलीको घोषणा

काठमाडौँ – नेपाल भलिबल सङ्घले बङ्गलादेशमा आयोजना हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ । आगामी पुस ६ देखि १४…

पोखरामा पुस १५ देखि १७ सम्म सडक महोत्सव

पोखरा - अङ्ग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ। रेस्टुरेन्ट एण्ड बार एसाेसियसन पोखरा (रेवान) द्वारा…

जोमसोम–कोरला सडकको ६ खण्ड निर्माण पूरा

म्याग्दी - राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको ६ वटा खण्ड स्तरोन्नतिको काम सकिएको छ। मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन…

एमबिबिएस पढाइको शुभारम्भ गर्न राष्ट्रिपति जुम्ला आउँदै

खलङ्गा – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार जुम्ला आउँदै छिन् । तयारी पूरा गरिएको प्रतिष्ठानले जनाएको छ ।…

टिकटमा तारा एयरको मनोमानी

सिञ्जा– जुम्लाका हेमन्त घिमिरेले मङ्सिर ७ गते तारा एयरको ई–सेवाबाट जुम्लाबाट नेपालगञ्जको टिकट बुकिङ गरे। हाल हवाई इन्धनको मूल्यवृद्धि भएसँंगै जुम्लाबाट नेपालगञ्जसम्मको भाडादर रु पाँच हजार ८३० तोकिएको छ। तर…

कांग्रेस १४ औँ महाधिवेशन : प्रतिनिधि सङ्ख्या चार हजार ७४३

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक…

अत्यधिक चिसोले घरभित्रै नाकाबन्दीः जनजीवन अस्तव्यस्त

जाजरकोट – चारैतिर सेताम्य हिमाल, बीचमा सम्म परेका हिउँमय फाँट ! देख्दा आहा लागे पनि त्यो क्षणभरमै पीडामा रुपान्तरित हुने गर्छ। घुम्नका लागि रमाइलो र मनोरम दृश्यका लागि सबैको रोजाइमा…

कांग्रेस महाधिवेशन : यस्तो छ उपत्यकाको सुरक्षा र ट्राफिक व्यवस्थापन

काठमाडौँ - नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको…

माओवादी प्रदेश समितिमा महिला ३५ र युवाको २० प्रतिशत सुनिश्चित

कास्की - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। यही मङ्सिर २५ र २६ गते पोखरामा हुने…

पर्वतको जलजलामा स्लेटखानी उत्खनन गरिँदै

पर्वत - कालीगण्डकी नदीमा निर्माण सामग्री उत्खननको ठेक्का लगाउन नपाउँदा यहाँका स्थानीय तहको आन्तरिक आम्दानी घटेको छ। नदीजन्य पदार्थको उत्खननबाट वार्षिक रु दुई करोड आम्दानी गर्दै आएका कुश्मा नगरपालिका र…