बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५१ हजार पुग्यो
काठमाडाैँ- बैतडीमा दुई हजार आठ सय आठ नयाँ मतदाता थपिएका छन्। गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाता थपिएका हुन्। जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय…