गाडी चढ्न तीन घण्टा पैदल
बागलुङ- सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिकाको सिङ्गो ६ नं वडा सडक सुविधाबाट वञ्चित छ। नर्जाखानी, भित्रीवन र पात्ले गाउँका बासिन्दा सडक नहुँदा सास्ती व्यहोर्न बाध्य छन्। गाडी चल्ने ठाउँ…