author avatar

रासस

राससका सबै समाचारहरू

मलेसियामा एक नेपालीको मृत्यु

बैतडी - सडक दुर्घटनामा परी मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् । कोठाबाट कामका लागि कम्पनीतिर…

साफ महिला च्याम्पियनसीप : नेपाल समूह ‘ए’मा

काठमाडौँ - आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ । बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित…

नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

नवलपरासी - पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन्। सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र…

राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारमा अब कहिल्यै पनि विद्युत् नजाने : घिसिङ

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन् । सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म…

ऋषिपञ्चमी मनाइदै

काठमाडौँ - भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व शुक्रबार नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा…

तामाकोशी जलविद्युत् आयोजनामा दुई लाखको आवेदन

चरिकोट - माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जारी गरेको शेयरमा दुई लाख दोलखावासीले आवेदन दिएका छन् । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको उक्त आयोजनाले दोलखावासीका लागि एक करोड ५ लाख…

मध्यरातमा नौ महिने शिशु चोरी, सात घण्टापछि धान खेतमा फेला

कञ्चनपुर - कञ्चनपुर पुनर्वास नगरपालिका–५ का बेलुदेवी बिष्टका नौ महिने छोरी सरस्वतीलाई चोरीएको सात घण्टापछि प्रहरीले फेला पारेको छ । सोहि नगरपालिका–८ ‘क’ गाँउमा तीज मनाउन माईती आएका बेला आमासँंगै…

त्रिशूलीमा हाम फालेर एक महिला बेपत्ता

चितवन-त्रिशूलीमा हामफालेर एक महिला बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया दीक्षा बराल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक…

लमजुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या चार पुग्यो

लमजुङ – लमजुङको मर्स्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । पहिरोमा हराएकी एक वृद्धाको शव बिहीबार फेला परेपछि मृत्यु हुनेको संख्या चार पुगेको…

बाढीले विद्यालय भवन बगायो, बेनी बजार जोखिममा

म्याग्दी – म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ । छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार बेलुका आएको बाढीले रघुगंगा गाउँपालिका–८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक…

मोटरसाइकल चोरेर १० हजारमा बेच्‍ने ६ जना पक्राउ

टीकापुर - इलाका प्रहरी कार्यालय टीकापुरले मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले दिएको जानकारीअनुसार…

खुकुरी सङ्कटमा

भोजपुर - भोजपुरे खुकुरी उद्योग यति बेला सङ्कटमा परेको छ । दक्ष कारिगर तथा कच्चा पदार्थको अभावले खुकुरी उद्योग सङ्कटमा परेको हो । पछिल्लो समय युवा समुदाय खुकुरी बनाउने पेशातर्फ…

समृद्धिका समन्वय आवश्यक : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि अन्तरमन्त्रालय समन्वय अत्यन्त जरुरी रहेको बताएका छन् । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा मंगलबार बेलुका बसेको राष्ट्रिय विकास समस्या…

विद्यालयमै उपलब्ध हुन्छ सेनेटरी प्याड

कञ्चनपुर- किशोरीलाई रजस्वला हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्नका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ। रजस्वला हुँदा पुरुषलाई छुनै नहुने र विद्यालय जान नहुनेजस्ता कुप्रथा…

अब पोखरा लेखनाथ होइन, पोखरा महानगरपालिका

पोखरा - पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ । पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ । नेपाल राजपत्रको भाग ५ मा…

बन्दुक, खुँडा, खुकुरी, भाला र विष्फोटक पदार्थसहित डकैती गर्ने तीन अभियुक्त पक्राउ

बर्दिवास - चोरी डकैतीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१३ का अजमल अली शेष, इसुन घिसिङ र रमेश लामा रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले…