author avatar

रासस

राससका सबै समाचारहरू

अभिलेखालय संग्रहालयको अस्तित्व नै संकटमा !

काठमाडौँ-विभिन्‍न दृष्टिकोणले महत्वपूर्ण कागजातलाई अभिलेखका रुपमा व्यवस्थित एवं सुरक्षित तरिकाले राख्न स्थापना गरिएको राष्ट्रिय अभिलेखालयकै अभिलेखको अस्तित्व संकटमा परेको छ । मन्त्रिपरिषद्ले विसं २०७१ वैशाख २४ गते गरेको निर्णयअनुसार अभिलेखालय…

फेसबुकबाटै अरिङ्गालकाे व्यापार, प्रतिप्लेट रू पाँच सय

बेनी - अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छन् । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको…

अपहरणमा परेका डाँगीको १५ वर्षपछि अन्त्येष्टि

बाँके - पन्ध्र वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ । तत्कालीन नेकपा माओवादी लडाकुको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फर्किएनन् । परिवारले उनी आउने बाटो…

नागढुङ्गा–पिपलामोड सडक एकसातासम्म राति बन्द हुने

काठमाडौँ - त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ । चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका…

एसपी विष्ट र उनका छोराको डीएनए परीक्षण विधि विज्ञान प्रयोगशालामा भएको प्रहरीको दाबी

काठमाडौँ- नेपाल प्रहरीले निर्मला पन्तको जबर्जस्ती करणीपछि हत्या भएको सम्बन्धमा संकलित डीएनएन नमूना परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा समेत भएको जनाएको छ। प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार कञ्चनपुर भीमदत्त नपा–२…

श्रीमतीको हत्या मुद्दामा श्रीमान्‌लाई १० वर्ष जेल !

भोजपुर- जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक व्यक्तिलाई १० वर्ष कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाका पुष्प भन्ने हर्कबहादुर राईलाई…

विद्यार्थी कुट्ने प्रधानाध्यापकलाई म्याद थप

नवलपरासी- विद्यार्थी कुटपिट आरोपमा पक्राउ परेका पूर्वी नवलपरासी बुलिङ्टार गाउँपालिकाकास्थित शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठको म्याद थप गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पीडितको उजुरी आधारमा गत असोज ११ गते…

एयरलाइन्स भन्छन् ‘दशैँको बुकिङ सकियो’

काठमाडौँ- दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन्। यसले खासगरी, लामो तथा दूर्गम गन्तब्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ। राजधानी काठमाडौँबाट विभिन्‍न…

कारागारमा हाँस्यव्यङ्ग्य शिविर

भद्रपुर - गर्मीको मौसम, त्यसमाथि तातो घाम । क्षमताभन्दा तेब्बर कैदीबन्दीका लागि कारागारको बसाई कष्टकर नहुने कुरै भएन तर आइतबार झापा कारागारका एक हजार २३ जना कैदीबन्दीले राष्ट्रिय कलाकार मनोज…

दुई जिल्ला जोड्ने नेपालकै लामो पुल बन्दै

पर्वत – अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि…

चङ्गा उडाउने क्रममा करेन्ट लागेर बालकको मृत्यु

कास्की - कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं १ टुसेमा चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका १२ वर्षीय…

प्रधानमन्त्री ओलीद्वारा नेपाली स्थायी नियोग निरीक्षण

न्यूयोर्क - प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगको निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीलाई नियोगका काम कारवाहीका विषयमा कार्यवाहक प्रमुख निर्मलराज काफ्ले तथा अन्य कर्मचारीले…

सडक विस्तारको माग गर्दै कलंकी-नागढुंगाका स्थानीयद्वारा प्रदर्शन

काठमाडौँ-चाडबाडको मुखमा पनि कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयवासीले आज सो क्षेत्रमा सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन्। सडक विस्तार शुरु गरेको वषौं बित्दा पनि…

न्यूयोर्कबाट प्रधानमन्त्रीले भने, ‘मसँग तीन चौथाई समर्थनको सरकार छ’

न्यूयोर्क - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएका छन् । उनले 'वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित…

शक्तिखोरमा युद्ध सङ्ग्रहालय बन्ने

चितवन - सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य सुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको…

ए डिभिजन लिग : खेल मिलेमतो गरे कडा कारबाही

काठमाडौँ - शनिबारदेखि सुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा खेल मिलेमतो गरे कडा कारबाही हुने भएको छ ।अखिल नेपाल फुटबल सङ्घद्वारा गठित लिग कमिटीले खेल मिलोमतो रोक्न इन्ट्रिगिटी…