author avatar

रासस

राससका सबै समाचारहरू

कञ्चनपुर पुगेर प्रहरी महानिरीक्षकले भने, ‘प्रहरीप्रति अविश्वास राख्नु हुँदैन’

भीमदत्तनगर- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताएका छन् । शुक्रबारदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान…

त्रेता युगमा रामचन्द्रले एक रात बिताएको गाउँ

धरान - भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ धार्मिकस्थललाई ‘रामायण सर्किट’मा जोड्ने अवधारणा ल्याएसँगै सुनसरीको रामधुनीलाई समेत त्यसमा समावेश गर्न रामधुनी बाबा वन्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले पहल गर्न थालेको छ…

अपहरणको आरोपमा आठ जना पक्राउ

बनेपा - अपरणमा संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका–५ चौकोटबाट प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ का २३ वर्षीय दीपक भुजेल, नमोबुद्ध नगरपालिका–१० का…

काबुलमा आत्मघाती आक्रमण, दुई पत्रकार मारिए

काबुल- अफगानिस्तानको राजधानी काबुलस्थित माइवान्ड स्पोर्टस् क्लबमा बुधबार अपराह्न भएको दुईवटा आत्मघाती बम आक्रमणमा २६ जनाको मृत्यु भएको छ। तालिम चलिरहेको समयमा बुधबार अपराह्न भएको यो आक्रमणबाट क्षतबिक्षत कुस्ती क्लबमा…

नाम कान्तिपुर, ठाउँ चाँहि फोहरको डंगुर

काठमाडौँ-झण्डै एक महिनादेखि घरमा फोहर लिन गाडी नआउँदा कोटेश्वरकी चन्द्रकला फुयाँल हैरान छन्। एकातिर घरमा फोहर फाल्ने ठाउँ छैन, अर्कातिर घर अगाडिको फोहरको दुर्गन्ध भान्सासम्म आउँछ। “फोहर लगेको भन्दै पैसा…

डेउडामार्फत कञ्चनपुर घटनाको घोचपेच

धनगढी - ‘को राम्रो को नराम्रो, तर्क चाँही अर्कै छ,। पुलिसको दोष मात्र हो, घटना अर्कै छ । कञ्चनपुर घटनामा प्रहरीलाई देखावटी आरोप लगाइएको हो,घटनामा अर्कै पक्षको दोष छ ।…

यो हो नेपालकै अग्लो मनाङको झोलुङ्गे पुल

मनाङ-मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन्। खोलाको पानीको सतहदेखि ४१२ मिटर…

कुन कुन भए यसवर्षका उत्कृष्ट विद्यालय ?

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ । मन्त्रालयका सचिव खगराज बरालको संयोजत्वमा गठित…

निदाउने चालकका लागि सरकारले बनाउदैछ आराम स्थल, कहाँ कहाँ बन्दैछन् ?

काठमाडौँ - बेलाबखत चालक निदाएर सवारीसाधन दुर्घटना भयो भन्ने सुन्नमा आउने गर्दछ । अब सवारी चालकलाई निदाउन नदिन सरकारले देशका विभिन्न स्थानमा आराम गर्ने स्थल स्थापना गर्न लागेको छ ।…

बालिका बलात्कार गर्नेलाई १२ वर्ष जेल

गाईघाट - जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय…

चालकले हाम फाले, ग्यास बोकेको कण्टेनर त्रिशूलीमा खस्यो

चितवन - एलपी ग्यास बोकेर काठमाडौँतर्फ आउदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट मंगलबार अपराह्न त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी…

गौरा हेर्न गएका दुई युवती बेहोस अवस्थामा भेट्टिए

कञ्चनपुर - कृष्णपुर नगरपालिकामा सोमबार दुई युवती बेहोस अवस्थामा भेट्टिएका छन् । कृष्णपुर–५ चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ वर्षीया अञ्जली राना र कैलालीको गोदावरी नगरपालिका–१ का…

मदिराजन्य पदार्थको गैरकानुनी बिक्री वितरण रोक्न आदेश

काठमाडौँ – सर्वोच्च अदालतले गैरकानूनी रूपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार गैरकानुनी रूपमा…

सरकारी कानून अनुमति बिनै निजीले छाप्‍दै

काठमाडौ-कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको अनुमति बिना निजी प्रकाशन गृहले सरकारका ऐन कानून छाप्ने गरेका छन्। सरकारी ऐन कानून कानूनी किताब व्यवस्था समितिले छाप्ने गरेपनि निजी प्रकाशन गृहले अनाधिकृत…

बङ्गबन्धु गोल्डकप जितेको पुरस्कार अझै पाएन नेपालले

काठमाडौँ - बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन । नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर…

पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने

विराटनगर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताएका छन् । उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा पनि जनगुनासो बढेकाले एक…