author avatar

रासस

राससका सबै समाचारहरू

रक्तदाताको सेवाको मूल्यांकन हुनुपर्छ

ललितपुर- नियमित रक्तदान गरेर धेरैको ज्यान बचाएका स्वयंसेवी रक्तदाताको सेवा र भावनाको मूल्यांकन हुन सकेको छैन । कसले कति पटक रक्तदान गरेको छ भन्ने स्पष्ट तथ्यांक नहुँदा आफ्नो सहयोगको मूल्यांकन…

चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु

काठमाडौँ-  राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जनबारे सरकार र चिकित्सक डा. गोविन्द केसीबीच भएको नौ बुँदे सहमतिलाई सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले मसिनो गरी केलाउन थालेका छन् । चिकित्सा शिक्षामा दीर्घकालीन प्रभाव…

मुख्यमन्त्री राईद्वारा मोटरबोट उद्घाटन

इटहरी- प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताएका छन् । उनले तालतलैया क्षेत्रलाई अझ ब्यवस्थित, आकर्षक र पर्यटक लोभिने केन्द्रका…

चार करोड ठग्ने दुईजना जेल चलान

काठमाडौँ – नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले चार करोड १७ लाख ५८ हजार रुपैयाँ ठगेर फरार दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले ताहचलमा रहेको साइनिङ…

जलवीरेमा खसेको पहिरो पन्छाइयो

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज दिउँसो खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पहिरो पन्छाएपछि साँझ ५:५ बजेबाट सडक…

माथिल्लो तामाकोशी आयोजना : शेयर काठमाडौँबाटै भर्न पाइने, गाउँ गाउँमा स्वयंसेवक जाने

काठमाडौँ- राष्ट्रिय गौरवको आयोजनालाई आमनागरिकको सहभागिता गराउने लक्ष्यका साथ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ । गोरखा भूकम्पका कारण दोलखामा बसोबास गर्दै आएका नागरिक…

कमजोर भूधरातलका कारण देशभर पहिरोको जोखिम

काठमाडौँ- रसुवाको टिमुरेमा बिहीबार गएको पहिरोमा परी नौ जनाको मृत्यु भयो । कमजोर भूधरातलका कारण पहिरोमा परी जनधनको क्षति भएको प्रारम्भिक अनुमान छ । हिमाली तथा महाभारत पर्वत शृङ्खलालाई कमजोर…

काठमाडौँका ३६ जिल्ला कार्यालय खारेज

काठमाडौँ- काठमाडौँका ३६ वटा जिल्ला कार्यालय खारेजमा परेका छन् । काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संविधानअनुसार ती कार्यालयबाट हुने काम स्थानीय तहले गर्ने भएकोले खारेज भएको जानकारी…

हलोक्रान्तिका नायकको सम्मान हुन सकेन

लमजुङ, - “शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे ।” देशमा प्रजातन्त्रको उदय हुनुअघि विसं २००६ साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनले सामूहिकरुपमा हलो…

दुई विधयेकमा सैद्धान्तिक सहमति

जनकपुरधाम-  प्रदेश नं २ को सरकारले ‘दलित सशक्तीकरण’ र ‘मदरसा शिक्षा बोर्ड गठन’ सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति प्रदान गरेको छ । दलितको आर्थिक, सामाजिक र शैक्षिक अवस्था उकास्न दलित सशक्तीकरण…

महँगीको विरोधमा नेविसंघको धर्ना

काठमाडौँ- नेपाल विद्यार्थी संघले उपभोग्य वस्तुमा भएको महँगीको विरोधमा बालुवाटारमा धर्ना दिएको छ । नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले शुक्रबार बिहान एक घण्टा महँगीको विरोधस्वरुप धर्ना दिएको हो । नेविसंघका नेता दीपक…

भक्तपुरमा पहिरोले चार घर विस्थापित

भक्तपुर- चाँगुनारायण नगरपालिका–८, सुडाल पुरीटोलका धर्मराज पुरीको दुई तले कच्ची घरलाई विसं २०७२ को भूकम्पले क्षति पुगाएको थियो । भूकम्पले क्षति पुगाएको माथिल्लो तल्लाको ममर्तपछि धर्मराजको चार जनाको परिवार सोही…

गाउँपालिकाले ३३ लाख खर्च गर्न सकेन

डडेल्धुरा– गन्यापधुरा गाउँपालिकाको गत आर्थिक वर्षमा करिव ३३ लाख रुपैयाँ फ्रिज भएको छ । जनप्रतिनिधि निर्वाचित भएको वर्ष दिनको समीक्षा कार्यक्रममा उक्त गाउँपालिकाको आव २०७४/०७५ को कूल बजेटमध्ये ३२ लाख…

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

नवलपरासी – भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने…

पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग

पोर्चुगल – पोर्चुगलमा रहेका प्रवासी नेपालीले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन् । प्रवासी नेपाली मञ्च पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा राजधानी लिस्बनमा…

अझै पुगेनन् जाजरकोटको स्थानीय तहमा बैँक

जाजरकोट- जाजरकोटका अधिकांश स्थानीय तहमा अझै बैँक स्थापना हुन सकेका छैनन्। जिल्लाका सात स्थानीय तहमध्ये तीन स्थानीय तहमा बैँक स्थापना भए पनि बाँकी चार ठाउँमा अझै स्थापना हुन नसकेका हुन्।…