author avatar

रासस

राससका सबै समाचारहरू

प्रहरी हिरासतबाट फेरि भागे तीन थुनुवा

राँझा - बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार भएका छन् । खजुरा गाउँपालिका–४ का १८ वर्षीय सिमन विक, खजुरा–३ का १९ वर्षीय निर्मल…

खोज तथा उद्धारका सामग्रीसहित पन्ध्र हजार सेना परिचालित

काठमाडौँ– नेपाली सेनाले मुलुकभर बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि २२ जिल्लाका ४८ स्थानमा डुङ्गालगायत आवश्यक खोज तथा उद्धारका सामग्रीसहित विभिन्न युनिटबाट १५ हजार फौज परिचालन भएको जनाएको छ।…

लगातारको वर्षाले चौरी-देउरालीका १५ घरपरिवार पहिराको उच्च जोखिममा

काभ्रेपलाञ्चोक-अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–४ र ५ वडामा पहिरो गई १५ घरपरिवार उच्च जोखिममा रहेका छन्। वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमका अनुसार वडा नं ४ मजुवाका १०…

गौतमबुद्ध विमानस्थलको समयावधि थपियो

भैरहवा-निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ। विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९ अर्थात् पुस १६ गतेसम्म निर्माण अवधि थपिएको नियामक निकाय नेपाल नागरिक…

चितवनमा रगत पाउनै मुश्किल

चितवन-बढ्दो गर्मी, खेतीपाती र विद्यार्थीको परीक्षाका कारण रक्तदान कार्यक्रमको आयोजना नहुँदा बिरामीका आफन्तले रगत पाउन मुस्किल भएको छ । अस्पतालमा बिरामी राखेर रक्तसञ्चार केन्द्रमा रगतको प्रतीक्षामा बस्नेको सङ्ख्या बढ्दै गएको…

‘भानुभक्तको योगदानलाई सरकारले बिर्सियो, दार्जिलिङ र सिक्किमले मात्रै सम्झियो’

तनहुँ-संरक्षणको अभावमा जीर्ण बन्दै गएको भानुभक्त आचार्यको जन्मघर पुनःनिर्माण नहुँदा जिल्लावासी निराश बनेका छन्। तनहुँको भानु नगरपालिका–४ शिखरकटेरीस्थित भानुगृह पुनःनिर्माण नभएकाले जिल्लावासीमा निराशा छाएको हो। नेपाली भाषाका धरोहर आदिकवि आचार्यले…

एक हजार शुल्क तिरेर खोला वारपार

बेझाङ - पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला…

जङ्गली च्याउ खाँदा बालकको मृत्यु

गलेश्वर - म्याग्दीमा जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका एक बालकको मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु…

‘घटनालगत्तै पुगे पनि बचाउन सकिएन’

बनेपा - घटना भएको तीन/चार मिनेटभित्रमै घटनास्थलमा पुगेर उद्धार गरेको भए पनि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालस्थित घरमाथिबाट आएर पहिरोले परिएका दुई जनालाई बचाउन नसकेको छिमेकीले बताएका छन् । घरमाथिको बारीको…

उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई नेकपाको निर्देशन, ओली र दाहालले जारी गरे विज्ञप्ति

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का…

बस ठोक्किँदा ३४ जना घाइते, आठ गम्भीर

सुर्खेत - सुर्खेत वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका–२ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन् । शुक्रबार साँझ सुर्खेत–नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट…

जनकपुरधाम जलाशयमा परिणत

जनकपुरधाम - अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ । वर्षाले नगरका सडकमा तीन फिटसम्म पानी बगिरहेको छ भने उपनगरपालिकाका पच्चीसै वडाका बासिन्दाको घरघरमा पानी पसेको छ ।…

बाढीले बगाउँदा दुई जनाको मृत्यु , त्रिभुवन राजपथ अवरुद्ध

हेटौँडा - मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१० नामटारस्थित शुक्रबार दुर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको शव…

‘बाढीको जोखिम शनिबारसम्मै’

काठमाडौँ– न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ। न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले…

खोलाले बगाएर बालिकाको मृत्यु

हेटौडा-मकवानपुरको थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने क्रममा एक बालिकालाई खोलाले बगाउँदा मृत्यु भएको छ। सोही वडाको दम्की खोलाले बगाउँदा १४ वर्षीया छात्रा सन्तमाया घलानको मृत्यु भएको…

उर्लियो हनुमन्ते, डुबान सुरु, प्रशासनद्धारा उच्च सतर्कता

भक्तपुर-अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ। हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्‍न…