author avatar

रासस

राससका सबै समाचारहरू

बुद्ध मूर्ति बिक्री गर्न हिँडेका तीनजनालाई चोरी मुद्दा

नुवाकोट - बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका तीनजनालाई यहाँको प्रहरीले चोरी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान सुरु गरेको छ ।

काठमाडाैंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले…

भिओआइपी कल गर्ने दुई पक्राउ

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ। ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका-९ विमानस्थल द्वार नजिकैको स्टार गेज होटल र कागेश्वरी मनहरा–७…

विद्यालय तहलाई तीनै तहको सरकारको कार्यसूचीमा राख्‍न माग

काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटी आज विद्यालय शिक्षालाई तीनै तहको सरकारको संयुक्त कार्यसूचीमा राख्नुपर्ने लगायत २३ बुँदे ज्ञापनपत्र बुझाएको छ । विद्यालय तहलाई स्थानीय तहको मात्र अधिकार…

नयाँ बसपार्कमा ल्होत्से यातायातको सिन्डिकेट !

काठमाडौँ- सार्वजनिक यातायातमा एकाधिकार (सिन्डिकेट) तोड्न यातायात व्यवसायी सहमत भएको भोलिपल्ट राजधानी बाहिर सवारी चल्ने नयाँ बसपार्कमा अर्को एकाधिकार सुरु भएको छ। उपत्यका बाहिर चल्ने सवारीको टिकट काउन्टरमा नयाँ बसपार्कको…

राहत शिक्षक भन्छन्, ‘काम समान, ज्याला किन असमान?’

दुनै- त्रिपुरासुन्दरी नगरपालिका–१ का पूर्णकेशर न्यौपाने राहत शिक्षकको दरबन्दीमा हुनुहुन्छ । उहाँ १८ वर्षदेखि त्रिपुरा मावि त्रिपुराकोटमा पढाउँदै आएका छन्। न्यौपानेले राहत शिक्षक भएर पढाउन थालेको १५ वर्ष भयो। “राज्यले…

भूपू गोर्खा सैनिकद्वारा वेलायत सरकार समक्ष ११ बुँदे माग

काठमाडौँ-गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना जायज माग पूरा हुने स्थिति उत्पन्‍न भएको जनाउँदै बेलायत सरकारसमक्ष ११ बुँदे माग पेश गरेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा समितिले निवृत्तिभरण सुविधावापतको रकम…

धानको दुई जात विकसित

काठमाडौँ-तराई क्षेत्रमा सुख्खा र डुबानलाई प्रतिकूल अवस्था सहन सक्ने धानको दुईवटा जात विकसित भएको छ। नेपाल कृषि अनुसन्धान परिषद्ले हालै बहुगुणी धान १ र बहुगुणी धान २ नामक दुई जातका…

ऐलानी जग्गाका कारण राहत पाउन सकस

रत्‍ननगर-ऐलानी जग्गामा बस्ने भूकम्प प्रभावितले राहत पाउन सकेका छैनन्। पटक पटक पुनःनिर्माण प्राधिकरणको जिल्लास्थित कार्यालय र स्थानीय तह धाउँदासमेत भूकम्पपीडितले राहत पाउन सकेका छैनन्। कालिका नगरपालिकाकी शान्तिमाया कुमाल र रामबहादुर…

भरतपुर एयरपोर्ट सानो भयो, यात्रुको चाप धेरै

चितवन- भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ।

विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार…

धितोपत्रबारे जानकारी दिन प्रदर्शनी

काठमाडौं – शेयर बजारको अवस्था, लगानीको प्रकृति तथा धितोपत्र बजारमा विकास भएका प्रविधिका बारेमा आवश्यक जानकारी दिइने उद्देश्यले ‘पूँजी बजार प्रदर्शनी’ हुने भएको छ । धितोपत्र बजारको नियमक निकाय नेपाल…

‍चट्याङ लागेर एकै परिवारका चार घाइते

बाजुरा- बाजुराको जगन्नाथ गाउँपालिकामा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन्। शनिबार राति परेको चट्याङ लागेर जगन्नाथ गाउँपालिका–२ लुमामा एकै परिवारका चारजना घाइते भएका छन्। घाइते हुनेमा गोरख सार्कीको…

‘लोक आइडल’का लागि ३० लाख पुरस्कार घोषणा

काठमाडौँ-मुलुकमा स्वदेशी गीत तथा संगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाल लोक आइडल २०७५’ का लागि प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ३० लाख, रु १५ लाख र रु १०…

सोलुखम्बुमा लेक लागेर एक जापानीको मृत्यु

लबुचे- सोलुखम्बुमा लेक लागेर आइतबार एक जापानी नागरिकको मृत्यु भएको छ। खुम्बुपासाङल्हामु–४ स्थित लबुचे वेस क्याम्पमा लेक लागेर गम्भीर बिरामी भएका ४२ वर्षीय कुगा टाकाहिरोको मृत्यु भएको इलाका प्रहरी कार्यालयलाई…

क्याम्पस पढ्न सहारा खोज्दै दृष्टिविहीन इनावरी

भीमदत्तनगर- सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानले व्यापकता पाइरहेका बेला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तकमैया शिविरका दृष्टिविहीन इनावरी राना थारु भने क्याम्पस जान नसक्दा निराश छिन्। विभिन्न दलका नेतादेखि जनप्रतिनिधि विद्यालय जाने…

एकै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता

खोटाङ-एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएपछि खोटेहाङ गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाट गाउँ शोकमग्न भएको छ । स्थानीय धननारायण श्रेष्ठको १२ वर्षीय छोरा सुमन, जीवन माझीको १० वर्षीय छोरा समिन…

मोदी आउने भएपछि मुस्ताङमा उच्च सुरक्षा सतर्कता

मुस्ताङ-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्‍न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। तिब्बती सीमामा रहेको नेचुङ र म्याग्दीसँगको सिमाना घाँसासम्ममा जाँचमा कडाइ गरिएको हो। मुस्ताङका होटल तथा…