author avatar

रासस

राससका सबै समाचारहरू

आगलागी र चट्याङको जोखिम बाढी–पहिरोभन्दा कम छैन

काठमाडौँ – खेतमा काम गर्दागर्दै चट्याङ लागेर मानिसले ज्यान गुमाएका छन् । जङ्गल जाँदा होस् या गोठालो अथवा घर आँगनमै बस्दा होस् चट्याङले मानवीय क्षति पुर्‍याइरहेको छ । चट्याङ कै…

पूर्वसैनिकलाई कारवाही गर्ने निर्णयलाई मान्यता

काठमाडौँ– सर्वोच्च अदालतले द्वन्दकालमा नेपाली सेनाबाट भागेका सैनिकहरूलाई कारवाही गर्ने निर्णयलाई मान्यता दिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले मंगलबार द्वन्दकालमा भागेका पूर्वसैनिक झलकुमार भगत र सिंहबहादुर…

पर्खालले च्यापिएर बालिकाको मृत्यु

रोल्पा– सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँ पञ्चीकोटमा आज पर्खालले च्यापिएर एक बालिकाको मृत्यु भएको छ। घर नजीकैको पर्खाल भत्किँदा दुई वर्षीया समीक्षा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुई…

पाल्पामा जीप दुर्घटना, एकको मृत्यु, १४ घाइते

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–३, देउराली नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–५ की ७० वर्षीया भूमादेवी…

असार ३१ गते खण्डग्रास चन्द्रग्रहण

काठमाडौँ– असार ३१ गते मङ्गलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको…

सर्पले डस्दा किशोरीको मृत्यु

दुल्लु– सर्पले डसेर मंगलबार दैलेखमा एक किशोरीको मृत्यु भएको छ। महाबु गाउँपालिका–५ काशिकाँधकी १७ वर्षीया टीकाकुमारी शाहीको मृत्यु भएको हो। शाहीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी…

बाढीले क्षति पुर्‍याएपछि चाकुखोलामा विद्य‌ुत उत्पादन बन्द

सिन्धुपाल्चोक-सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ मार्मिङस्थित चाकुखोला विद्य‌ुत आयोजनामा बाढीले क्षति पुर्‍याएपछि विद्य‌ुत उत्पादन बन्द भएको छ। शनिबार राति आएको बाढीले क्षति पुर्‍याएपछि ६ दशमलव ५ मेगावाटको सो आयोजनाको उत्पादन बन्द भएको…

कर्णाली सरकारले स्थानीय पाठ्यक्रम बनाउने

सुर्खेत– कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कर्णालीमैत्री पाठ्यक्रम निर्माण गर्ने भएको छ। आर्थिक वर्ष २०७६/७७ मा स्थानीय पाठ्यक्रम निर्माणका लागि मन्त्रालयले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सरकारले…

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार

काठमाडाैँ– पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ। विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४ सय १४ हिमालमध्ये कुनै पनि हिमाल…

अण्डाको मूल्य बढ्यो

चितवन - कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य रु २८०…

आमा र हजुरआमाको हत्या गरेका युवालाई जन्मकैद

दुल्लु - कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला…

सगरमाथाको उचाइका लागि तथ्याङ्क सङ्कलन हुँदै

काठमाडौँ – सरकारले पहिलोपटक सगरमाथाको उचाइमापनका लागि सुरु गरेको स्थलगत कार्य करिब ९० प्रतिशत सम्पन्न भएको छ । नापी विभागले सगरमाथा तथा त्यस आसपास क्षेत्रका विभिन्न स्थानमा कार्यस्थल बनाएर आवश्यक…

पिटर डालगिल्स बालयौन दुराचारी ठहर

काभ्रेपलाञ्चोक – बालयौन दुराचार आरोपी ६३ वर्षीय क्यानडाली पिटर जोन डालगिल्स दोषी ठहर भएका छन् । काभ्रेपलाञ्चोक जिल्ला अदालतले सोमबार पिटरलाई बालयौन दुराचारी ठहर्दै कैद तथा क्षतिपूर्ति तोकेको छ ।…

वैदेशिक रोजगारीमा वर्षौं काम गरेर रित्तैहात फिर्छन् नेपालीहरु

तपाईंका आफन्त, साथीभाई, छरछिमेकी रोजगारीका सिलसिलामा कुनै न कुनै मुलुक पुगेको त देख्नुभएकै होला। विदेशमा काम गर्न गएका उनीहरुले पक्कै पनि राम्रै कमाई गरिरहेका छन् भन्ने लगभग सबैको अनुमान हुन्छ।…

ट्रक दुर्घटनामा शिक्षकको मृत्यु, नौ घाइते

रुकुम-रुकुमबाट दाङतफै जाँदै गरेको ना ४ ख ९७११ नं को ट्रक सल्यानको ट्रक कपुरकोट गाउँपालिका-३ आगरखोलाको घुम्तीमा सोमबार दिउँसो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने नौ जना घाइते भएका…

काठमाडौंको पुरानो बसपार्कमा हिलो र धुलो आतंक, यात्रुलाई सास्ती

काठमाडौं-राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ। पहिले अद्वैत मार्गमा रहेको पुरानो बसपार्क हाल खुलामञ्चमा सारिएको छ। पहिले…