author avatar

रासस

राससका सबै समाचारहरू

हाँसलाई जिस्क्याएका युवक ६ दिन देखि बेपत्ता

दाङ - दाङका एक युवा ६ दिनदेखि बेपत्ता भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ हाडिमेका १६ वर्षीय राजेन्द्र चौधरी यही असार १८ गतेदेखि हराएकामा अझैसम्म सम्पर्कमा नआएको स्थानीयवासी…

कफी खेतीको सम्भावना र माग उच्च

पाँचथर - पाँचथर जिल्लामा कफीखेतीको सम्भावना उच्च रहेको पाइएको छ । जिल्लाको दक्षिणी गाउँपालिका तुम्बेवाले माटोको परीक्षण गरेर कफीखेतीका लागि लगानी नै गरेको छ । गाँउपालिकाका उपप्रमुुख धन साँवाका अनुसार…

कस्तुरीको बिना कारोवारको आरोपमा प्रहरीसहित ६ जना पक्राउ

काठमाडौँ - कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट एक प्रहरीसहित ६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कर्यालय काठमाडौँका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार उक्त घटनामा आइतबार साँझ एक…

सिरहामा सवारी दुर्घटनाका कारण ११ महिनामा ७९ जनाको मृत्यु

लहान - सिरहा जिल्लामा आर्थिक वर्ष २०७५/७६ को ११ महिनाको अवधिमा विभिन्न सवारी दुर्घटनामा परी ७९ ले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्ष २०७५/७६ को साउनदेखि जेठसम्मको ११ महिनाको…

वामपन्थी नेता श्रीनाथ अधिकारीको निधन

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन भएको छ। नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि काठमाडौँमा उपचाररत अधिकारीको आइतबार निधन भएको हो। अधिकारीकी बहिनी पत्रकार शान्ता अधिकारीका…

डडेल्धुरामा ट्र्याक्टर दुर्घटना, १३ जना घाइते

डडेलधुरा– डडेल्धुराको आलिताल गाउँपालिकाको मेलखर्कमा ट्र्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। जिल्लाको मेलखर्कबाट डोटीको रुबसकाँडा जाँदै गरेको से २ त ३२१७ नम्बरको ट्र्याक्टर आइतबार दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी…

सैनिक श्रीमती संघ र प्रहरी श्रीमती संघको औचित्यतामाथि प्रश्‍न

काठमाडौं-प्रतिनिधिसभाको आजको विशेष समयमा संसद्ले श्रीमती सङ्घको औचित्यतामाथि प्रश्न उठाइएको छ। बैठकमा भाग लिँदै सांसद पम्फा भुसालले सैनिक श्रीमती सङ्घ र प्रहरी श्रीमती सङ्घको औचित्यतामाथि प्रश्‍न उठाए। सांसद लक्ष्मणलाल कर्णले…

प्रहरी आफैँ पवित्र बन्‍नुपर्छ: महानिरीक्षक खनाल

तनहुँ-नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अरूलाई कानूनको दायरामा ल्याउने प्रहरी आफैँ पवित्र बन्‍नुपर्ने बताएका छन्। तनहुँको भानु नगरपालिका–६ टुहुरेपसलमा निर्माण हुन लागेको प्रहरी चौकी भवनको आइतबार शिलान्यास गर्दै उनले जनताको…

‘स्वीप अप्रेशन’का क्रममा गैँडा मृत भेटियो

चितवन-चितवन राष्ट्रिय निकुञ्जमा ‘स्वीप अप्रेशन’का क्रममा एउटा गैँडा मृत फेला परेको छ। निकुञ्जको तमासपुर क्षेत्रअन्तर्गत विनय खोलाको किनारमा गैँडा मृत भेटिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी…

डाइपरमा सुन लुकाएर ल्याउने पक्राउ

काठमाडौँ– बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। उक्त घटनामा सुन लिन आउने थप दुई जनासमेत पक्राउ परेको महानगरीय…

करेन्ट लागेर एकको मृत्यु, तीन जना घाइते

दोलखा– दोलखाको गौरीशङ्कर गाउँपालिकामा कोदो रोप्न गएका एक युवकको करेन्ट लागेर ज्यान गएको छ भने तीन जना घाइते भएको छन्। गौरीशङ्कर गाउँपालिका–९ सिमिगाउँका २८ वर्षीय दोर्जे तामाङको करेन्ट लागेर ज्यान…

शङ्ख फुके पनि जोगिएनन् मकै

पाेखरा - सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका वडा नं ३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथान लगायतका क्षेत्रका मकै बारीमा शङ्ख बज्न थालेको दुई महिना भइसकेको छ । बिहान उज्यालो…

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

लहान - सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ । वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका ६ वर्षीया छोरी लक्ष्मीकुमारी यादव…

तेल उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

पर्सा - वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा शनिबार बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो । बिहान २ः३० बजेदेखि शुरु भएको आगलागीलाई…

चितवनको एक मात्र गाउँपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

मुग्लिन – चितवनको एक मात्र गाउँपालिका ईच्छाकामनामा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा जनचेतना बढ्दै गएपछि यहाँ हरेक वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि…

काठमाडौँ महानगरकी उपप्रमुख खड्गीको ‘स्वास्थ्यमा सुधार’

काठमाडौँ- छातीमा अचानक समस्या आएपछि उपचारका लागि राजधानीको नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएकी काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनको स्वास्थ्यमा समस्या आएपछि…