author avatar

रासस

राससका सबै समाचारहरू

सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न तयार छौँः व्यवसायी

काठमाडौँ-यातायात क्षेत्रमा देखिएको सिन्डिकेट पक्षमा आफूहरु नरहेको यातायात व्यवसायीले बताएका छन् । गणतान्त्रिक यातायात व्यवसायी संगठन तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले बुधबार आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले यातायात…

विद्यार्थी बोकेको बस दुर्घटना, ४० घाइते

सिमरा-बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन्। झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे१ख २४२९ नंको मकालु बसलाई ना५ख ३५८२ नंको ट्रकले ठक्कर दिँदा…

गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढ्दै

ललितपुर- लुभुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढिरहेको छ। आर्थिक वर्ष २०७३/७४ मा जम्मा ५४ जना महिलाले गर्भपतन गराएको केन्द्रले जनाएको छ।अहिले संख्या त्योभन्दा बढिरहेको केन्द्रमा…

विद्यार्थी बोकेको बस दुर्घटना, ४० जना घाइते

बारा- बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन् । झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे१ख २४२९ नंको मकालु बसलाई ना५ख ३५८२ नंको ट्रकले…

यातायात व्यवसायीले भने- सरकारकाे निर्णयले अातंकित छाैँ, वार्ता गराैँ

काठमाडौँ - यातायात क्षेत्रमा देखिएको सिन्डिकेट पक्षमा आफूहरु नरहेको यातायात व्यवसायीले बताएका छन् । गणतान्त्रिक यातायात व्यवसायी संगठन तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार…

नगरपालिकाले माग्यो सरकारसँग १८ वटा अायोजना

मोरङ – मोरङको पथरीशनिश्चरे नगरपालिकाको दोस्रो नगरसभाले १८ वटा अायोजना संघ र प्रदेश सरकारमा माग गर्ने निर्णय गरेको छ । हिउँदे अधिवेशनका रुपमा मंगलबार साँझ ५ बजे सम्पन्न नगरसभाले पथरीशनिश्चरे…

श्रीमानकाे कुटाइबाट प्रभादेवीकाे मृत्यु

लहान– आफ्नै श्रीमानको कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु…

७१ वर्षकी सपना बादीले नागरिकता पाइन्

बाजुरा– बूढीगंगा नगरपालिका–७ की सपना बादीले ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । बिहेलगत्तै श्रीमान्को मृत्यु भएपछि नागरिकता नपाएकी सपनाले ७१ वर्षको उमेरमा वैशाख १४ गते शुक्रबार नागरिकता पाएको…

भ्यानबाट खसेर भारतीय नागरिकको मृत्यु

राजविराज – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट खसेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ । मंगलबार राजविराजबाट कञ्चनपुरतर्फ जाँदै गरेको को १ ज २४०३ नम्बरको म्याजिकको पछाडि झुण्डिएर यात्रा…

अपांगता भएकालाई बाख्रा दियो नगरपालिकाले

तुलसीपुर –तुलसीपुर उपमहानगरपालिका–४ ले अपांगता भएका व्यक्तिलाई बाख्रा वितरण गरेको छ । अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका लागि भनेर वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष बालकृष्ण रानाले बताए । मंगलबार एक…

लुकीछीपी यार्सागुम्बा संकलन गर्ने ४९ जना तस्कर पक्राउ

त्रिपुराकोट- बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन मिति नजिकिँदै गर्दा डोल्पामा यार्सागुम्बा तस्कर पक्राउ पर्न थालेका छन्। डोल्पाको जगदुल्ला गाँउपालिकास्थित जगदुल्ला यार्सापाटनबाट अवैधरुपमा यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ जना तस्कर पक्राउ…

लुगा सिउने कलले जीवन घिसार्दै भूकम्पपीडित अवाल

भक्तपुर-‘ख्याट ख्याट ख्याट ख्याट...........’ लुगा सिलाउने मेशिन चलाउँदै तीन वर्षअघि भूकम्पले ढालेको जीवन सिलाउने प्रयास गरिरेकी छिन्, रश्मिला अवाल। भक्तपुर नगरपालिका महाकाली मन्दिरको ठिक पछाडि मच्छेनारायण मन्दिरसँगै रहेको घरको एउटा…

जुट मिल सञ्‍चालन गर्न विराटनगर महानगरपालिकाले सहयोग गर्ने

विराटनगर- अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विराटनगर रानीमा रहेको विराटनगर जुट मिल सञ्चालनका लागि माग गरिएको छ। जुटमिल बचाउ अभियान समितिका अध्यक्ष धर्मानन्द सन्जेलसहितको टोलीले आज विराटनगर महानगरपालिकाका प्रमुख भीम…

पोर्चुगलको सडकमा बुद्धको शान्ति सन्देश

लिस्बन- युरोपेली मुलुक पोर्चुगलमा गौतम बुद्धको शान्ति सन्देश प्रतिध्वनित गरिएको छ। २५६२ औं बुद्ध जयन्तीको अवसर पारेर राजधानी लिस्वनमा शान्ति शोभायात्रा निकाली नेपाली समुदायले गौतम बुद्धको शान्ति सन्देश प्रवाह गरेका…

भेंडा चढाउन गएका मजदुर मृत भेटिए

रुकुम-रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन्। वडा नं ७ का अन्दाजी ४५ वर्षीय धनबहादुर कामी मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए। प्रनाउ…

पार्टी एकतापछिको महाधिवेशनले बल्ल अध्यक्ष घोषणा: भट्टराई

काठमाडौं-एमाले सचिव एवं प्रवक्ता योगेश भट्टराईले माओवादी केन्द्रसँग एकतापछिको महाधिवेशनमा नेतृत्वबारे अहिले नै घोषणा गर्न नसकिने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भट्टराईले समान अस्तित्वका आधारमा पार्टी एकता हुने…