कुकुरका लागि अमेरिकामा छुर्पी निर्यात!
फिक्कल– इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस हैन कुकुरका लागि। विदेशमा कुुकुर हेर्न मान्छे राख्ने चलन छैन। उसलाई भुलाएर राख्न छुर्पी राखिदिन्छ जुन ऊ घण्टौं चपाएर बस्छ। यसबाट घर…