author avatar

रासस

राससका सबै समाचारहरू

औषधिविहीन स्वास्थ्य चौकी, एक चक्की सिटामोलको रु सात

बझाङ –औषधि अभावमा दुर्गमका बिरामी समस्यामा परेका छन् । स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नस्कँदा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका हुन्…

मालेका पोलिटब्यूरो सदस्य रिमाल निष्कासित

काठमाडौँ– नेकपा मालेको पोलिटब्यूरो बैठकले पोलिटब्यूरो सदस्य रेशम राजश्वराज रिमाल ‘नवीन’ लाई पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ । वैशाख ११ गतेदेखि शनिबार सम्म चलेको बैठकले पार्टीका विचार र आदर्र्शबाट…

२७ दलित परिवारको पुनःनिर्माण अनिश्‍चित

बारपाक- एकसाथ गर्ल्यामगुर्लुम ढलेका वरपरका घर विस्तारै ठडिदै जाँदा आफ्नो घर बनाउने कुनै टुंगो नभएपछि गैरीगाउँ र डाँडागाउँका दलित समुदाय अझै छाप्रामुनि कष्टप्रद जीवन धान्‍न बाध्य छन्। भूकम्पको केन्द्रबिन्दुमा असह्य…

ब्राजिलका फुटबल प्रमुख आजिवन प्रतिबन्धित

रियो दी जेनेरियो- ब्राजिलको फुटबल संघका प्रमुख मार्को पोलो डेल नेरोलाई फुटवलसम्वन्धी कुनैपनि काममा आजिवन प्रतिबन्ध लगाइएको छ । फुटबलको विश्वव्यापी आधिकारीक संगठन फिफाले उहाँलाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएको हो…

‘नेपालको सुन्दरता विश्वमा कहीँ पाइन्‍न’

काठमाडौँ- नेपालका प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले नेपालका लागि पूर्वभारतीय राजदूतहरुलाई असाध्यै मोहित पारेको छ। डोल्पा र से फोक्सुण्डोको पदयात्रा सकेर फर्किएका पूर्वभारतीय राजदूत रणजित राय, श्यामशरण र देव मुखर्जीले एकै…

माटोबिना नै तरकारी खेती

वालिङ- यहाँका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन्।स्याङ्जाको गल्याङ नगरपालिका-३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्‍न प्रजातिका तरकारी फलाउनुभएको…

विवाह मण्डपबाटै दुलाहा दुलही पक्राउ

रुकुम– जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका वडा नं वडा नं ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको…

विद्यालय भर्ना नभएका बालबालिका खोज्न नगर प्रमुख घरदैलोमा

कञ्चनपुर – विद्यालय भर्ना नभएका बालबालिका खोज्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर घरदैलोमा पुगेका छन् । विद्यालय भर्ना नभएका बालबालिकाका घरमा पुगेर अभिभावकलाई उहाँले शिक्षाको महत्वबारे सम्झाउँदै…

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

ललितपुर – एक दशकदेखि सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थालेका लुभूको विश्वामित्र गणेश माध्यमिक विद्यालयका शिक्षकले शिक्षित अभिभावकलाई आकर्षित गर्न लागेका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले सन्तान सामुदायिक विद्यालयमा नै…

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

रुपन्देही – भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ सुरु भएको छ । सम्मेलनको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गरेका छन् । ३८ देशको सहभागिता…

इटहरीमा आगलागीबाट चार घर जले

इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गए राति आगलागी हुँदा चार वटा घर जलेका छन् । आगलागीबाट कम्तीमा रु एक करोड नोक्सानी भएको अनुमानन गरिएको छ ।…

बलात्कारविरुद्धको अभियानमा महिला

बर्दिवास – महोत्तरी जिल्लामा बलात्कारका घटनाविरुद्ध प्रहरीले थालेको सचेतना अभियानमा महिलाको उत्साहपूर्ण सहभागिता बढेको छ । जिल्लामा बलात्कार घटना बढेपछि गत चैत मध्यदेखि जिल्ला प्रहरी कार्यालयले १५ वटै स्थानीय तहका…

विश्‍व शिक्षक सम्मेलन नेपालमा

काठमाडौँ- विश्व शिक्षक महासंघको १९औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। महासंघले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय अध्यक्ष मफुजा खानमले सार्वजनिक विद्यालय सुधार, विश्वभरका शिक्षकबीच एकता र…

श्रम स्वीकृतिलाई विकेन्द्रीकृत गर्छौं-श्रम, रोजगारमन्त्री

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले श्रम स्वीकृतिलाई विकेन्द्रीकृत गर्ने सरकारको योजना रहेको बताएका छन्उ। रोजगारका लागि श्रम बसाइँसराइ नामक संस्थाले आज आयोजना गरेको कार्यक्रममा मन्त्री विष्टले सबै…

नेपाल टेलिकमको सेवा सुधार गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमको सेवालाई व्यवस्थित, प्रभावकारी, उपभोक्तामैत्री एवं गुणस्तरीय बनाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज टेलिकमको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले नेपाल…

‘हाम्रो नाममा उठाएको राहतको खोइ?’

त्रिपुराकोट-“हे हजुर तपाई काँ देखि आका हौ राहत ल्याएर आउने मान्छे भेटाउ कि नाइ राहत आउँछ भन्छन् तर कसैले गतिलो सहयोग गरेका नाई तँमि किन आका हौ ”डोल्पाको होर्त गाउँमा…