author avatar

रासस

राससका सबै समाचारहरू

जापानमा बाढीबाट ३० जनाको मृत्यु, दर्जनौँ बेपत्ता

टोकियो-जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण आएको बाढीले कम्तीमा ३० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । यद्यपि जापानको राष्ट्रिय टेलिभिजन प्रशारण एनएचकेले भने बाढीका…

टर्की सरकारद्धारा १८ हजार ६३२ कर्मचारी बर्खास्त

अंकारा- टर्कीको सरकारले यहाँका करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको छ। सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। यसरी…

प्रवासी नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

स्याङ्जा- स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण…

अन्नपूर्ण पदमार्गका होटेलको राजश्व गाउँपालिकामा

पोखरा- विगत लामो समयदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापले)ले अन्नपूर्ण पदमार्ग क्षेत्रका होटेलबाट लिँदै आएको राजश्व यस आर्थिक वर्षदेखि अन्नपूर्ण गाउँपालिकाले लिन शुरु गरेको छ । संविधानले प्रदान गरेको अधिकारलाई उपयोग…

उपत्यकाको तापक्रम एक्कासि वृद्धिः अबको तीन दिन वर्षा हुने

काठमाडौँ- काठमाडौँ उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार शनिबार काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको…

बाढी नियन्त्रणमा प्रभावकारी ‘प्रकोपाइन’ प्रविधि

विराटनगर : नदीमा आउने बाढीबाट जमीनको कटान रोक्नका लागि ‘प्रकोपाइन’ प्रविधि उपयोगी भएको छ । जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय विराटनगरले कटान नियन्त्रणका लागि अपनाइने यो प्रविधि मोरङमा प्रभावकारी…

अलकत्रा उद्योगमा युवा संघको तालाबन्दी

झापा- झापाको कनकाई नगरपालिकामा सञ्चालित एक अलकत्रा उद्योगमा युवा संघ नेपाल झापाले तालाबन्दी गरेको छ । युवा संघले गुणस्तरहीन अलकत्रा उत्पादन गरेको भन्दै कनकाई– १ मा रहेको शिव निर्माण सेवामा शुक्रबार तालाबन्दी…

बाजुरामा रुखले च्यापेर दुई मजदूरको मृत्यु

बाजुरा- गौमुलगाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रुखले च्यापेर मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । गर्जेरातिमाटामा पानीको ट्याङ्की नजिकै पाल टाँगेंर बसेका बेला गए राति…

मुस्ताङ दुर्घटनाः २० जनाको शव पोखरातर्फ

पर्वत - मुस्ताङमा शुक्रबार भएको टिप्पर दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव पोखरा पठाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत शनिबार बिहान…

एक लाख घुससहित इञ्जिनीयर मम सेन्टरबाट पक्राउ

बाँके - बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको एक टोलीले शुक्रबार राति नेपालगञ्जको बिपी…

दुई बालकको डुबेर मृत्यु

हेटौँडा - मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका१२ वर्षीय छोरा समीर…

टिपर दुर्घटनामा नौ रोल्पालीको मृत्यु

रोल्पा-मुस्ताङमा भएको टिपर दुर्घटनामा परी रोल्पाका नौ मजदुरको मृत्यु भएको छ । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणको काम गर्ने मजदूर बोकेको ना२ख २२१९ नंको टिपर दुर्घटनाग्रस्त हुँदा रोल्पालीसहित १५ जनाको मृत्यु…

नारायणगढ–मुग्लिन सडक वर्षामा पर्ख र हेरको अवस्थामा

चितवन -नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोलादेखि टोपेखोलासम्म निरन्तर खसिरहेको पहिरो यस वर्ष रोक्न सम्भव नरहेको विज्ञहरुले बताएका छन् । वर्षात् भएसँगै मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ पर्ने टोपेखोला र तीन किलोमिटर ३०० मिटर…

पानीको निकास नहुँदा तीन लाखको तरकारी नष्ट

उर्लाबारी- लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ। पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति पुगेको हो। चार बिघा…

नहरमा डुबेर बालकको मृत्यु

उर्लाबारी-मोरङको कानेपोखरी गाउँपालिका-३ स्थित राजगञ्‍जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्‍ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार…

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

ललितपुर, लुभुस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालय शिक्षित अभिभावकलाई आकर्षित गर्न लागिपरेको छ । शिक्षित अभिभावकका सन्तान आकर्षित गर्न सक्दा मात्रै विद्यालयप्रति अरु अभिभावकको आकर्षण बढ्ने विद्यालयले जनाएको छ । वैशाख…