author avatar

रासस

राससका सबै समाचारहरू

अलकत्रा उद्योगमा युवा संघको तालाबन्दी

झापा- झापाको कनकाई नगरपालिकामा सञ्चालित एक अलकत्रा उद्योगमा युवा संघ नेपाल झापाले तालाबन्दी गरेको छ । युवा संघले गुणस्तरहीन अलकत्रा उत्पादन गरेको भन्दै कनकाई– १ मा रहेको शिव निर्माण सेवामा शुक्रबार तालाबन्दी…

बाजुरामा रुखले च्यापेर दुई मजदूरको मृत्यु

बाजुरा- गौमुलगाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रुखले च्यापेर मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । गर्जेरातिमाटामा पानीको ट्याङ्की नजिकै पाल टाँगेंर बसेका बेला गए राति…

मुस्ताङ दुर्घटनाः २० जनाको शव पोखरातर्फ

पर्वत - मुस्ताङमा शुक्रबार भएको टिप्पर दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव पोखरा पठाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत शनिबार बिहान…

एक लाख घुससहित इञ्जिनीयर मम सेन्टरबाट पक्राउ

बाँके - बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको एक टोलीले शुक्रबार राति नेपालगञ्जको बिपी…

दुई बालकको डुबेर मृत्यु

हेटौँडा - मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका१२ वर्षीय छोरा समीर…

टिपर दुर्घटनामा नौ रोल्पालीको मृत्यु

रोल्पा-मुस्ताङमा भएको टिपर दुर्घटनामा परी रोल्पाका नौ मजदुरको मृत्यु भएको छ । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणको काम गर्ने मजदूर बोकेको ना२ख २२१९ नंको टिपर दुर्घटनाग्रस्त हुँदा रोल्पालीसहित १५ जनाको मृत्यु…

नारायणगढ–मुग्लिन सडक वर्षामा पर्ख र हेरको अवस्थामा

चितवन -नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोलादेखि टोपेखोलासम्म निरन्तर खसिरहेको पहिरो यस वर्ष रोक्न सम्भव नरहेको विज्ञहरुले बताएका छन् । वर्षात् भएसँगै मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ पर्ने टोपेखोला र तीन किलोमिटर ३०० मिटर…

पानीको निकास नहुँदा तीन लाखको तरकारी नष्ट

उर्लाबारी- लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ। पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति पुगेको हो। चार बिघा…

नहरमा डुबेर बालकको मृत्यु

उर्लाबारी-मोरङको कानेपोखरी गाउँपालिका-३ स्थित राजगञ्‍जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्‍ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार…

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

ललितपुर, लुभुस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालय शिक्षित अभिभावकलाई आकर्षित गर्न लागिपरेको छ । शिक्षित अभिभावकका सन्तान आकर्षित गर्न सक्दा मात्रै विद्यालयप्रति अरु अभिभावकको आकर्षण बढ्ने विद्यालयले जनाएको छ । वैशाख…

साउदीमा युवकको करेन्ट लागेर मृत्यु

रोल्पा-  स्वेदशमा रोजगारीका सम्भावना नभएपछि विदेश जान बाध्य ठूलो संख्याका रोल्पाली युवा हरेक वर्ष लास बनेर रातो बाकसमा नेपाल फर्कने गरेका छन् । पछिल्लो पटक साउदीको एक कम्पनीमा काम गर्दागर्दै…

पहिला जन्म, अहिले मिर्गौला दिइन् धनकुमारीले

खोटाङ– केपिलासगढी गाउँपालिका–३, बास्पानीका २८ वर्षीय मिर्गौला सम्बन्धि रोगबाट पीडित सुरेश दर्जीले पुनर्जन्म पाएका छन् । डेढ वर्ष अघिदेखि मिर्गौला रोगले पीडित भएर थलिएका सुरेशलाई बिहीबार उनकी ६४ वर्षीया आमा…

शिशु हत्या अभियोगमा किशोरीलाई जन्मकैद

जाजरकोट– अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो…

विश्‍वकपबारे बाजी खेल्ने दश हजार जना पक्राउ

बैंकक-थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् । प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार…

एक सय एक ठाउँ प्रकोपको जोखिममा

बागलुङ-जिल्लाका १०१ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन्। ती ठाउँहरुमा ठूलो वर्षा हुँदा बाढीपहिरो निम्तिन सक्ने खतरा छ । जिल्ला भू-संरक्षण कार्यालय बागलुङले वर्षाअगावै स्थलगत सर्वेक्षण गरी उच्च जोखिमयुक्त ठाउँ…

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

चितवन – वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द गरिएको छ । वर्षातमा पानी बढी हुने, रुख ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवं जंगली जनावरसमेत नदेखिने…