author avatar

रासस

राससका सबै समाचारहरू

फसेका बालकको स्वास्थ्य खतरामुक्त-थाइल्याण्ड

बैंकक-थाइल्याण्डमा बाढीका कारण एउटा गुफाभित्र फसेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अधिकारीहरुले जनाएका छन्। यहाँको गृह मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा ती बालकलाई पहिलो…

नारायणगढ–मुग्लिन सडकखण्ड ११ घण्टा पछि सञ्चालनमा

चितवन-नारायणगढ–मुग्लिन सडकखण्डमा खसेका दुई ठूला पहिरो पन्छाएपछि बुधबर दिउँसो १६:३५ बजेबाट सडक सञ्चालनमा आएको छ । बिहान ८:३० बजेदेखि पहिरोका कारण अवरुद्ध सडक ११ घण्टापछि सञ्चालनमा आएको हो। नारायणगढ मुग्लिन…

गंगामाया र डा. केसीलाई भेट्न काँग्रेसबाट नेता परिचालन

काठमाडौँ - नेपाली काँग्रेस संसदीय दलले स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको मागसहित जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न सांसदको समूह खटाउने निर्णय गरेको छ । डा. केसीको…

जनताको क्रियाकलाप प्रभावित नहोस् भन्‍ने हेतुले निशेधाज्ञा : गृहमन्त्री

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा 'बादल' ले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिएका छन् । राष्ट्रियसभाको बिहीबारको दोस्रो बैठकमा गृहमन्त्री थापाले मुलुकमा…

मानसरोवरमा अलपत्र भारतीय पर्यटकको उद्धार

काठमाडौँ- सरकारले कैलाश मानसरोवर यात्रामा अलपत्र परेका केही भारतीय तीर्थयात्रीको हेलिकप्टरमार्फत प्रभावकारीरुपमा उद्धार भइरहेको जनाएको छ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिकूल मौसमका कारण उडान अवरोधका कारण उद्धारमा…

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जमानतमा रिहा

क्वालालम्पुर-मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक बुधबार जमानतमा रिहा भएको छ।उनलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार पक्राउ गरिएको थियो । उनलाई लागेको भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने क्रममा मङ्गलबार यहाँको भ्रष्टाचार नियन्त्रण आयोगले सोधपुछका लागि…

उपत्यकाको १४३ स्थानमा अस्थायी पार्किङको व्यवस्था

काठमाडौँ – ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ६०…

नौतले दरबारका काष्ठकला राष्ट्रिय संग्रहालयमा

काठमाडौँ – विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर दरबार क्षेत्रमा रहेको नौतले दरबारको मर्मतका लागि आवश्यक काष्ठकलाको कार्य छाउनीस्थित राष्ट्रिय संग्रहालयमा भइरहेको छ । पुराना बिग्रिएका काठलाई मर्मत तथा पुराना कलाकृतिको…

जंघा नदी पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध

गौशाला – बाढीले महोत्तरीको गौशाला र औरही नगरपालिका सडकखण्डमा पर्ने जंघा नदीको पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध भएको छ । दुई नगरपालिकाको मेरुदण्डका रुपमा रहेको जंघा नदीमा आएको बाढीले पुलको…

व्यवसायीलाई धम्काएर रकम असुल्ने एकजना पक्राउ

काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँले गुण्डागर्दीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिनदेखि ठमेल, दरबारमार्गलगायतका क्षेत्रका होटल, रेष्टुराँ, डिस्को तथा त्यहाँका व्यापारीलाई डरत्रास देखाई रकम असुल्दै…

दहीको राजा ‘जुजु धौ’ संकटमा

भक्तपुर- जुजुधौ(दहीको राजा) प्रयोगको दायरा फराकिलो बन्दै गएसँगै यसको परम्परागत स्वाद, मौलिकता र गुणस्तर जोगाउनु दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ। जुजुधौ भक्तपुरको मात्र नभई नेपालकै पहिचान पनि हो। भक्तपुरको दहीले…

रुखले च्यापेर बालिकाको मृत्यु

दमौली- व्यास नगरपालिका-६ पातलटारमा आज सालको रुख ढलेर च्यापिँदा एक स्कूले बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।  मृत्यु हुनेमा तेजबहादुर थापाकी १० वर्षीया छोरी बिनिसा…

दार्चुलामा जिप दुर्घटना, सातजना घाइते

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका–७ धापबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको म १ ज २६८ नं को जिप दुर्घटना हँुदा त्यसमा सवार सातजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था…

अनौठो शिशुुुुको मृत्यु

धनगढी - कैलालीको टीकापुर अस्पतालमा मंगलबार बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो । जानकी गाउँपालिका बस्ने २२…

कोशी दुर्घटनामा मृत्यु भएकाको सनाखत

इनरुवा- पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कटानमा गए राति भएको सवारी दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । मृत्यु हुनेमा सबै भारतीय रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ…

महाकाली पुलमा सवारीसाधन चलाउन रोक

कञ्चनपुर – महाकाली नदीमा पानीको बहाव बढेपछि चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक मंगलबार पनि यथावत रहेको छ । नदीमा पानीको बहाव बढेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइएको हो । मंगलबार बिहान…