author avatar

रासस

राससका सबै समाचारहरू

कांग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने

विराटनगर - नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संघीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्। विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए…

जग्गा पुरानो अवस्थामा फर्कँदै, राहत नपाएको गुनासो यथावत

इनरुवा – नेपालको सबैभन्दा ठूलो नदीका रूपमा रहेको सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको शनिबार १० वर्ष पूरा भएको छ । विनाशकारी बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै…

गैँडाको जोडी मितिनी र सोल्टी चीनतिर लागे

काठमाडौँ – नेपाल–चीनमैत्रीको प्रतीकका रूपमा नेपालले चीन सरकारलाई उपहारस्वरूप प्रदान गरेका ‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैँडाका एक जोडी कार्गाे विमानबाट चीन पठाइएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले…

सन्त नेता वाजपेयीको अन्त्येष्टि, शव यात्रामा लाखौँ सहभागी

नयाँ दिल्ली- भारतका सन्त नेता अटल विहारी वाजपेयीको अन्त्येष्टि गरिएको छ। अपराह्न ४ बजेपछि राजघाटनजिकै राष्ट्रिय स्मृतिमा उनको अन्तिम संस्कार गरिएको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन्। अविवाहित र कविको पनि पहिचान…

डेढ सय वर्षदेखि खलङ्गामा लाखे नाच

जाजरकोट- इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच शुरु भएको डेढ सय वर्ष पुगेको छ । जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट लाखे नाच शुरु गराएका थिए ।…

गाडी चाेर प्रहरी हवल्दार पक्राउ

नवलपरासी- एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६…

दुर्लभ एकसिङ्गे गैँडा मरेको अवस्थामा फेला

रत्ननगर- चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैँडा मरेको अवस्थामा फेला परेको छ । बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०/३५ वर्षको गैँडा मरेको अवस्थामा…

बाढीका कारण जलविद्युत् आयोजना बन्द

म्याग्दी - बाढीले बाँधमा क्षति पु¥याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पुर्‍याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना र…

प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गरेका छन् । नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक शोक सन्देश…

मलेसियाको अदालतले कीम जोङ हत्याको सुनुवाई गर्ने आदेश

क्वालालम्पुर- मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा सुनुवाई गर्न आदेश दिएको छ । “आरोपित महिलाहरुले…

इन्डोनेसियामा भूकम्पबाट मृत्यु हुनेको संख्या ४६० पुग्यो

जाकार्ता-मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन्। यस भूकम्पमा परी ७…

अबरुद्ध नारायणगढ मुग्लिन सडक खुल्‍यो

चितवन- पहिरोका कारण अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड मर्मतपछि सञ्‍चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–५ कालीखोलामा विहान १० बजे  गएको पहिरो  १२ बजेसम्ममा पन्छाएपछटि सञ्‍चालनमा आएको मुग्लीन  प्रहरीले जनाएको छ।

दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु

काठमाडौँ – काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा…

सामूहिक बलात्कार गर्नेमध्ये एक पक्राउ

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको…

सर्प, चट्याङ र अग्निको भयबाट बच्न नागपूजा

काठमाडौँ – हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व बिहीबार परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प…

अमेरिकी पादरीलाई रिहा गर्न टर्कीको अदालतद्वारा अस्वीकार

इस्ताबुल-टर्कीको एक अदालतले अमेरिकी पादरी एन्ड्रेयू ब्रन्सनलाई रिहा गर्न आग्रह गरिएको निवेदनलाई अस्वीकार गरेको छ। आतङ्कवादको अभियोगमा टर्कीले ब्रन्सनलाई थुनामा राखेका कारण अमेरिका र टर्कीबीचको सम्बन्धमा पछिल्लोपटक संकट उत्पन्‍न भएको…