author avatar

रासस

राससका सबै समाचारहरू

एउटै विद्यालयमा दुई प्रधानाध्यापक

पर्वत-शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने एक वर्षदेखि दुईजना प्रधानाध्यापक रहँदै आएका छन्। कुश्मा नगरपालिका-११ स्थित वीरेन्द्र माविमा सरकारी निकाय र…

प्रेस काउन्सिल संघीय संरचनामा जाने

बेँसीशहर-मुलुकमा संघीयता कार्यान्वयन भएसँगै प्रेस काउन्सिल नेपाललाई पनि संघीय संरचनानुसार अघि बढाउने निर्णय भएको छ । पर्यटीय गाउँ काउलेपानीमा शनिबार भएको बैठकले काउन्सिललाई संघीय संरचनाअनुसार अघि बढाउन नेपाल पत्रकार महासंघका…

बसको ठक्करबाट एकजनाको मृत्यु

सुर्खेत – जुम्लाबाट काठमाडौंका लागि छुटेको ना ४ ख ७२४३ नं. को बसको ठक्करबाट एकजनाको ज्यान गएको छ । जुम्लाको तातोपानी गाउँपालिका–२ सुन्दरगाउँकी २७ वर्षीया माया सार्की रहेको ज्यान गएको…

कारागारको बन्दीगृहमा ४ वर्षीया बालिका थुनामा

रोल्पा – झोलामा कापी–कलम बोकेर स्कूल जाने उमेरकी ४ वर्षीया बालिका आशा परियार जिल्ला कारागार रोल्पाको बन्दी गृहमा थुनामा छिन् । परियारकी आमाले आफ्नै दिदी पर्ने थबाङ रोल्पाकी सुनकुमारी नेपालीको…

इलाममा माछा मार्ने ब्लास्टिङ बनाउँदा एकको मृत्यु

मंगलबारे, इलाम- इलाममा विष्फोट भएर एकजनाको मृत्यु भएको छ।

इलाम नगरपालिका–९ पुवाजुङ घर भई भञ्ज्याङमा पसल गर्ने विकास राईको मृत्यु भएको हो। राईको शनिबार साँझ इलाम अस्पताल ल्याउँदै गर्दा…

महिला-बालबालिकामाथिको ज्यादति रोक्न गृहमन्त्रीसँग माग

काठमाडौँ- प्रमुख तीन विद्यार्थी संगठनले पछिल्ला दिनमा महिला तथा बालिकामाथिको ज्यादती बढ्दै गएको भन्दै त्यसलाई रोक्न ठोस पहल गर्नुपर्ने मागसहित गृहमन्त्री रामबहादुर थापालाई शनिबार संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका छन्।

अनेरास्ववियूका…

शाकाहारमा जोड: जस्तो अन्न, त्यस्तै मन

काठमाडौँ- दुईदिने एसिया प्यासीफिक शाकाहारी सम्मेलन शनिबार राजधानीमा शुरु भएको छ।

नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघको सहकार्यमा सुरु भएको सम्मेलनको उद्घाटन गर्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री…

६ लेन सडकमा ५ वर्षमा ८० जनाको मृत्यु

भक्तपुर – अरनिको राजमार्गअन्तर्गत जडीबुटीबाट सूर्यविनायकसम्मको ६ लेन सडकखण्डमा पाँच वर्षमा भएको दुर्घटनामा ८० जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक महाशाखाले दिएको तथ्यांकअनुसार पाँच वर्षको अवधिमा चार हजार ६६२…

पार्टी एकतासम्बन्धी कार्यदलको समय १० दिन थप हुने

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताको संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान तयार गर्न थप १० दिन समय थप्न पार्टी एकता संयोजन समितिलाई सुझाव दिएको छ । केन्द्रका नेता…

संवैधानिक इजलासमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड

काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालतमा रहेको संवैधानिक इजलासमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएकी छन् । नेपाल बार एसोसिएसनले १०८ औँ नारी दिवसको अवसरमा शुक्रबार आयोजना…

नालामा डुुबेका बालबालिकाका परिवारलाई आरजुले दिइन् पाँच/पाँच लाख!

कैलाली- नेपाली काँग्रेसकी नेत्री डा. आरजु देउवाले गत मंसिरमा डुबेर मृत्यु भएका धनगढी उपमहानगरपालिका–१३ का दुई जना बालबालिकाका परिवारलाई शुक्रबार जनही पाँच लाख रुपैयाँ सहयोग गरेकी छन्।

वडा नं…

रानीपोखरी भूकम्पअघिकै संरचनामा बनाइने

काठमाडौँ- पुरातत्व विभागले रानीपोखरी भूकम्पअघिको जस्तै संरचनामा निर्माण गर्ने भएको छ। पुनःनिर्माणका लागि गत पुस १३ गते गठन गरिएको विज्ञ समूहले माघ ७ गते प्रतिवेदन पेश गर्दै पोखरीभित्रको बालगोपालेश्वर मन्दिर…

मोरङका नाका साँझदेखि बन्द हुने

विराटनगर- सीमावर्ती भारत विहारको अररिया जिल्लामा हुन लागेको लोकसभाको सदस्य पदको उपनिर्वाचनका कारण शुक्रबार साँझ ६ बजेदेखि ४८ घण्टाका लागि सीमा नाका बन्द हुने भएको छ।

अररियासँग…

विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने विषादीयुक्त तरकारी, फलफूल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल सुरु भएको छ। प्रधानमन्त्री ओलीको निर्देशनपछि मुख्यसचिव लोकदर्शन रेग्मीको…

सभामुखमा नेपाली काँग्रेसले उम्मेदवारी नदिने

काठमाडौँ-नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने भएको पार्टी…

सिन्धुलीमा बजारदेखि गाउँसम्म हात्ती आतंक

सिन्धुली-सिन्धुलीमा झण्डै एक महिनादेखि जंगली हात्ती मानवीय बस्ती नजिक बसोबास गर्दा सर्वसाधारण त्रसित बनेका छन् । दिनभर जंगलमा बसोबास गर्ने र रातको समयमा मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण त्रसित बनेका…