author avatar

रासस

राससका सबै समाचारहरू

७१ वर्षकी सपना बादीले नागरिकता पाइन्

बाजुरा– बूढीगंगा नगरपालिका–७ की सपना बादीले ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । बिहेलगत्तै श्रीमान्को मृत्यु भएपछि नागरिकता नपाएकी सपनाले ७१ वर्षको उमेरमा वैशाख १४ गते शुक्रबार नागरिकता पाएको…

भ्यानबाट खसेर भारतीय नागरिकको मृत्यु

राजविराज – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट खसेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ । मंगलबार राजविराजबाट कञ्चनपुरतर्फ जाँदै गरेको को १ ज २४०३ नम्बरको म्याजिकको पछाडि झुण्डिएर यात्रा…

अपांगता भएकालाई बाख्रा दियो नगरपालिकाले

तुलसीपुर –तुलसीपुर उपमहानगरपालिका–४ ले अपांगता भएका व्यक्तिलाई बाख्रा वितरण गरेको छ । अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका लागि भनेर वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष बालकृष्ण रानाले बताए । मंगलबार एक…

लुकीछीपी यार्सागुम्बा संकलन गर्ने ४९ जना तस्कर पक्राउ

त्रिपुराकोट- बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन मिति नजिकिँदै गर्दा डोल्पामा यार्सागुम्बा तस्कर पक्राउ पर्न थालेका छन्। डोल्पाको जगदुल्ला गाँउपालिकास्थित जगदुल्ला यार्सापाटनबाट अवैधरुपमा यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ जना तस्कर पक्राउ…

लुगा सिउने कलले जीवन घिसार्दै भूकम्पपीडित अवाल

भक्तपुर-‘ख्याट ख्याट ख्याट ख्याट...........’ लुगा सिलाउने मेशिन चलाउँदै तीन वर्षअघि भूकम्पले ढालेको जीवन सिलाउने प्रयास गरिरेकी छिन्, रश्मिला अवाल। भक्तपुर नगरपालिका महाकाली मन्दिरको ठिक पछाडि मच्छेनारायण मन्दिरसँगै रहेको घरको एउटा…

जुट मिल सञ्‍चालन गर्न विराटनगर महानगरपालिकाले सहयोग गर्ने

विराटनगर- अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विराटनगर रानीमा रहेको विराटनगर जुट मिल सञ्चालनका लागि माग गरिएको छ। जुटमिल बचाउ अभियान समितिका अध्यक्ष धर्मानन्द सन्जेलसहितको टोलीले आज विराटनगर महानगरपालिकाका प्रमुख भीम…

पोर्चुगलको सडकमा बुद्धको शान्ति सन्देश

लिस्बन- युरोपेली मुलुक पोर्चुगलमा गौतम बुद्धको शान्ति सन्देश प्रतिध्वनित गरिएको छ। २५६२ औं बुद्ध जयन्तीको अवसर पारेर राजधानी लिस्वनमा शान्ति शोभायात्रा निकाली नेपाली समुदायले गौतम बुद्धको शान्ति सन्देश प्रवाह गरेका…

भेंडा चढाउन गएका मजदुर मृत भेटिए

रुकुम-रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन्। वडा नं ७ का अन्दाजी ४५ वर्षीय धनबहादुर कामी मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए। प्रनाउ…

पार्टी एकतापछिको महाधिवेशनले बल्ल अध्यक्ष घोषणा: भट्टराई

काठमाडौं-एमाले सचिव एवं प्रवक्ता योगेश भट्टराईले माओवादी केन्द्रसँग एकतापछिको महाधिवेशनमा नेतृत्वबारे अहिले नै घोषणा गर्न नसकिने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भट्टराईले समान अस्तित्वका आधारमा पार्टी एकता हुने…

महानगरले मजदूरमैत्री नीति ल्याउने

विराटनगर-एक सय २९औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ पदयात्रा निकालिएको छ। ट्रेड युनियन काँग्रेस मोरङ जिल्ला कार्यसमितिको आयोजनामा हाटखोला चोकबाट निस्केको पदयात्रा नगरका विभिन्न भागको परिक्रमा गर्दै बुधहाट चोकमा…

मोटरसाइकल ट्रकमा ठोक्किँदा चालकको दुर्घटनामै मृत्यु

राजविराज-पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ३ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी मोटरसाइकल चालक २५ वर्षीय मनोज चौधरी रहेको इलाका प्रहरी कार्यालय रुपनीले…

ज्यालामा विभेद भोग्दै रोल्पाका महिला मजदूर

रोल्पा-श्रीमान्‌ले रेखदेख नगरेपछि नौवर्ष अघि दुई शिशु च्यापेर सदरमुकाम लिवाङ आएकी रोल्पा गुम्चालकी ५० वर्षीया रुपसरी विष्ट ज्याला मजदूरी गरेर दैनिकी चलाइरहेकी छिन्। बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म काम…

भोजपुरमा १३ जना लेखापाल अभाव

भोजपुर-भोजपुर जिल्लाभर १३ जना लेखापालको अभाव रहेको छ। स्थानीय सरकारको निर्माण भएपश्चात पहिलोपटक यति ठूलो संख्यामा लेखापाल अभाव देखिएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालय, भोजपुरका अनुसार हाल जिल्लामा दरबन्दीभन्दा…

सीमामा नेपाल र भारतका प्रहरीको संयुक्त गस्ती

नवलपरासी– पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीले संयुक्तरुपमा गस्ती गरेका छन् । सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले सोमबार…

बालविवाहविरुद्ध सयदिने अभियान आजदेखि

काठमाडौं - बालविवाह न्यूनीकरणका लागि मंगलबारदेखि सयदिने अभियान सुरु हुँदैछ । सामुदायिक रेडियो प्रचारक संघ (अकोराब), सामुदायिक सूचना नेटवर्क (सिआइएन) र वर्ल्डभिजन इन्टरनेशनल नेपालको सहकार्यमा आउँदो साउन २३ गतेसम्म यो…

चट्याङ लागेर किशोरीको मृत्यु

रुकुम- सानीभेरी गाउँपालिका–१० झारपोखरीमा आज अपराह्न चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घरमा बसिरहेको अवस्थामा परेको चट्याङ लागेर ११ वर्षीया बिमला खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक…