author avatar

रासस

राससका सबै समाचारहरू

ज्याला माग्दा वडाध्यक्षले मनबहादुरलाई कुटे

बाजुरा – बाजुराको जगन्नाथ गाउँपालिका–६ का मनबहादुर विष्टलाई सोही वडाका वडाध्यक्षले कटकबहादुर विष्टले यातना दिने गरी कुटपिट गरेका छन् । विद्युत आयोजना निर्माणमा ज्यालादारीमा काम गरेको ज्याला माग्दा कुटपिट गरेको…

गौशालाबाट ४७ तोला सुनसहित चार पक्राउ

काठमाडौँ-महानगरीय प्रहरी परिसरले ४७ तोला सुनसहित चार जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार र सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली तस्करी गरेको आरोपमा धनुषाका महमद…

नरभक्षी बाघ नियन्त्रणमा, चितवन निकुञ्ज ल्याइँदै

चितवन- मकवानपुर मनहरिस्थित प्रतापपुरमा मान्छे मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले मंगलबार साँझ नियन्त्रणमा लिएको छ। साँझ ६:१० बजेको समयमा डाट गनमार्फत बेहोस बनाई बाघलाई…

‘ओली सरकारले अब मिडियामाथि निगरानी बढाउनसक्छ’

काठमाडौँ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले युरोपियन युनियनको प्रतिवेदन जातीय द्वन्द्व बढाउने उद्देश्यबाट आएकाले यसको विरोध गर्नुपर्ने बताए। नेता डा. कोइरालाले सरकारले अब विस्तारै मिडियामाथि निगरानी बढाउन सक्ने…

एसइइ दिएर नदीमा नुहाउन गएका विद्यार्थीको डुबेर मृत्यु

बैतडी- जिल्लाको डिलाशैनी गाउँपालिका–३ मौलाबगरमा आज दिउँसो नुहाउने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ। स्थानीय दुर्गा मावि परीक्षा केन्द्रबाट एसइई परीक्षा दिइरहेका डिलाशैनी–६ का राजेन्द्र कठायतको चौलानी नदीमा नुहाउने…

उपत्यकाका २ सय ४० विद्यालयमा शुद्धिकरण गरिएको पानी

काठमाडौँ- काठमाडौँ उपत्यकाको करिब २४० वटा सामुदायिक विद्यालयमा शुद्धिकरण गरिएको पानी मात्र पिउने गरिएको छ। काठमाडौँ महानगरपालिकाले मंगलबार आयोजना गरेको कार्यक्रममा २४० वटा विद्यालयका एक लाख ६० हजार विद्यार्थी दैनिक…

जिल्ला अदालत परिसरबाट बम निस्क्रिय

ताप्लेजुङ- जिल्ला अदालत ताप्लेजुङ परिसरमा मंगलबार दिउँसो प्रेसरकुकर बम फेला परेको छ। अदालत भवनको पछाडिको भागमा रहेको सलबहादुर गुरुङको बारीमा बम भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। संकटकालका बेला…

प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको माग

हेटौँडा-प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरे। बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गर्नुभएको थियो। आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका…

मलेसिया र इन्डोनेसियाका विदेशमन्त्री वासिङ्टनमा

वासिङ्टन-अमेरिकी उपविदेशमन्त्री जोन सुलिभ्यानले सोमबार मलेसिया र इन्डोनेसियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। मलेसियाका विदेश मन्त्री अनीफाह अमान र इन्डोनेसियाका विदेश मन्त्री रेत्नो मर्सुदी जोनसँग उहाँले सोमबार छुट्टाछुट्टै भेटवार्ता गरेका…

चोरी गरी फरार रहेका दुईजना पक्राउ

धुलिखेल- चोरी गरी फरार रहेका दुई जनालाई मंगलबार पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगपालिका–६ का लक्षु कार्की र सोही…

आगलागी दिनप्रतिदिन बढ्‍दै, दमकललाई भ्याइनभ्याइ

भक्तपुर- दैनिक आगलागीका घटना बढेपछि जुद्धवारुणयन्त्र भक्तपुरका दमकललाई भ्याइनभ्याइ भएको छ। भक्तपुरदेखि काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोकसम्म सेवा दिँदै आएको यहाँको दमकललाई आगलागीका घटना बढेपछि आगो नियन्त्रण गर्न समस्या देखिएको छ। दैनिक…

विप्लव नेतृत्वको क्रान्तिकारीमा ३० वर्षे उमेर हदबन्दी

काठमाडौं-नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वमा रहेको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)ले केन्द्रीय कमिटीले ३० वर्षे उमेर हदबन्दी लगाएको छ। मंगलबार क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीमा…

जनयुद्धकी लडाकु राईको गोलीको छर्रा निकाल्न सहयोगको याचना

पाँचथर-सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली अहिलेसम्म बोकेर हिँडिरहेकी एक पूर्व लडाकुले उपचारका लागि सहयोगको याचना गरेकी छिन्। ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभिरमा जन्मिएकी अनुपा राईले १५ वर्षअघि लागेको गोली अहिलेसम्म…

१८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयो

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई खटाएको छ । मन्त्रालयले खटाएकामध्ये १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतका रूपमा रिक्त रहेका…

शौचालयको ढल महाकालीमै

दार्चुला- ‘घर घरमा शौचालय समुदायको सान, सन् २०१६ सम्म खुला दिसामुक्त दार्चुला हाम्रो अभियान’ मूल नाराका साथ थालिएको खुला दिसामुक्त अभियान दुई वर्ष ढिलाइ हुँदासमेत पूरा हुन सकेको छैन। जिल्लाको…

महेन्द्रनगर युनाइटेडले दुई विदेशी खेलाडी भित्र्यायो

काठमाडौँ-धनगढी प्रिमियर लिग (डिपिएल) दोस्रो संस्करणको टि–ट्वेन्टी प्रतियोगिताका लागि महेन्द्रनगर युनाइटेडले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ। यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने उक्त प्रतियोगिताका लागि महेन्द्रनगरले दिल्लीका…