author avatar

रासस

राससका सबै समाचारहरू

२२ दिनकी सुत्केरी मृत भेटिइन्

नुवाकोट - बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् ।

स्थानीय बासिन्दा कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार बेलुका घरदेखि एक किमी टाढा…

मापसे गर्ने शिक्षकको जागिर चट

जाजरकोट -  कुशे गाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ ।

शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मावि तह राहत…

भ्याट बिल नकाट्नेलाई अब कारवाही हुने

चितवन-आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो । मूल्य…

डोल्पाका ज्येष्ठ नागरिकको प्रश्‍न, ‘हाम्रो भत्ता कहिले पाइन्छ?’

त्रिपुराकोट-सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता चालु आर्थिक वर्षको तेस्रो चौमासिक लागि सक्दा समेत डोल्पाका जेष्ठ नागरिकले अझै पाउन सकेका छैनन् । पहिलो किस्ता मंसिरको पहिलो साता, दोस्रो किस्ता…

मेची बस व्यवसायी संघका अध्यक्षसहित सात पक्राउ

सुरुङ्गा,  झापा- सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालन अवरुद्ध पारेका झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेची बस…

बन्द हडताल स्वीकार्य हुँदैन- वाइसिएल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएल नेपालले एकाधिकार कायम गर्न पाउनु पर्ने मागसहित यातायात बन्दमा उत्रिएका समितिको रुट परमिट खारेज गर्न माग गरेको छ । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा…

एकतामा ढिलाइ गर्नै हुन्‍नः अध्यक्ष दाहाल

काठमाडौँ-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताएका छन्। ‘कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोह समिति’ ले शुक्रबार आयोजना गरेको ‘आजको माक्र्सवाद, लोकतन्त्र,…

छिमेकीलाई दिसा खुवाउने महिला पक्राउ

सुर्खेत-सुर्खेतमा अन्तरिक विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने एकजना महिला पक्राउ परेकी छन्। बराहताल गाउँपालिका-५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका-५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी चौकीको हाताभित्रै…

मुद्दा स्थगन गर्ने परम्परा हटाउनुपर्छ- कामु प्रधानन्यायाधीश

काठमाडौँ- कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सेवाग्राहीलाई सहज बनाउने गरी छिटो न्याय दिने व्यवस्था मिलाउन उच्च अदालत पाटनलाई निर्देशन दिएका छन्। कामुु प्रन्याको नेतृत्व सम्हालेपछि पहिलो पटक उच्च अदालत पाटनको निरीक्षणमा…

शिक्षकले पाउँदै आएको सेवा सुविधा रोक्का

नवलपरासी - पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि शिक्षकले पाउँदै आएको सेवा सुविधा समेत रोक्का गर्ने रणनीति बनाएको छ ।

यस वर्ष कक्षा ८ को परीक्षामा…

अटेर गरी बालविवाह गर्ने जोडी विवाहस्थलबाटै पक्राउ 

रोल्पा- रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने एकजोडी विवाहमण्डपबाटै पक्राउ परेका छन् ।

बालविवाहविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रममा जुटेका अभियानकर्ताले…

युट्युवमा भाइरल भएका अशोक दर्जीलाई विद्यालयले निःशुल्क पढाउने

मोरङ – पछिल्लो समय युट्युव तथा सामाजिक सञ्जालमा भाइरल बनिरहेका मोरङको उर्लाबारीका अशोक दर्जीलाई निःशुल्क १० कक्षासम्म पढाउने कागजी सहमति भएको छ । उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले अशोकलाई होस्टलसहित…

एघार वर्षदेखि सम्पर्कविहीन कर्मचारीको नाममा दरबन्दी

जाजरकोट – बिना जानकारी ९० दिनसम्म लगातार गयल भए कुनै पनि कर्मचारीको जागिर स्वतः अवकाश हुने कानूनी प्रावधान छ, तर ११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जिल्ला अस्पताल, जाजरकोटमा कार्यरत…

मोटरसाइकल दाइजो नदिएपछि बुहारीको हत्‍या

पर्सा- दाइजोरुपी दानवले फेरि पर्सामा एक युवतीको प्राण हरण गरेको छ। थप दाइजोको रुपमा माग गरिएको बुलेट मोटरसाइकल केटी पक्षले नदिएकै कारण वीरगन्ज महानगरपालिका–३१ इस्लामपुर अफरोज आलमकी २१ वर्षीय श्रीमती…

मनोमानी ढंगले सरुवाबढुवा नगर्न कामु प्रधानन्यायाधीशलाई ध्यानाकर्षण

 

काठमाडौँ- सर्वोच्च अदालत विभागीय आधिकारिक ट्रेड युनियनले संवैधानिक निकायबाट हुने सरुवा बढुवालगायतका काम कारवाही निश्चित मापदण्ड बनाएर गर्न कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । ट्रेड युनियनका…

आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासनमा धर्ना

भक्तपुर- मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई गत ८ गते शनिबार आक्रमण गर्ने आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिँदै घेराउ गरिएको छ। युवा संघ नेपाल,…