author avatar

रासस

राससका सबै समाचारहरू

बोलिभियाको जेलभित्र झडप, चार कैदीको मृत्यु

लापाज-बोलिभियाको एक कारागारमा शनिबार साँझ कैदी कैदीबीच भएको झडपमा चार जना बन्दीको मृत्यु भएको छ । सो झडपमा परी अन्य १० जना घाइते भएका छन्। अधिकारीले जानकारी दिएअनुसार बोलिभियाको पूर्वी…

कुलमानले भने, ‘औद्योगिक करिडोरबाहेक कतै पनि लोडसेडिङ हुँदैन’

काठमाडौँ-औद्योगिक करिडोरबाहेक मुलुकका कुनै पनि स्थानमा विद्युत्भार कटौती नभएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राविधिक समस्याका कारण विद्युत् कटौती हुनुलाई विद्युत्भार कटौती भन्न नमिल्ने स्पष्ट पार्दै प्राधिकरणले विद्युत् आपूर्तिका…

तटस्थ भावले मनलाई नियाल्ने विधि हो ‘विपश्यना’

काठमाडौँ- आफ्नो मनलाई विकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरु हिजोआज विपश्यना ध्यानप्रति आकर्षित भएको पाइन्छ। शील, समाधि र प्रज्ञालाई बुझ्न र आफ्ना मनभित्रका राग, द्वेष र मोह हटाएर…

टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर-पाँचथरको डिलिहाङ गाउँपालिका वडा नं ७ स्थित सिमखर्कमा आज टिपर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। काठमाडौँ निवासी उमेशसिंह महासेठको मृत्यु भएको…

बागलुङका द्वन्द्वपीडित भन्छन्,’कि सास चाहियो, कि लाश।’

बागलुङ- गलकोट नगरपालिका–२ नरेठाँटीकी सरस्वती विक छोरीका कारण वैचन भएर हिँड्न थालेको १५ वर्ष बित्यो । बेपत्ता छोरीको खोजीमा भौँतारिएकी विकले न छोरी फेला पारिन् न त न्याय नै। सशस्त्र…

चौदण्डी नगरपालिकाको हँडिया गाउँमा आगलागी

गाईघाट-चौदण्डी नगरपालिका-१० स्थित हँडियामा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान १० बजेदेखि स्थानीयवासी गणेश निरौलाका घरबाट सल्केको आगोले निरौलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। आगलागी शुरु…

गाई काटेको आरोपमा चार जना पक्राउ

जितपुर-विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीव ३० किलो मासुसहित पक्राउ…

चुरियाजंगल क्षेत्रमा लागेको डढेलोको कारण कटारी क्षेत्र उच्च जोखिममा

उदयपुर-केही दिनयता देखि निरन्तर रूपमा उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित चुरिया क्षेत्रको बेलस्रोत, खसीबास, रिस्कु क्षेत्रको जंगलमा व्यापक डढेलो लागेर मानव बस्तीतर्फ बढ्न थालेपछि सो क्षेत्रका मानव बस्ती अहिले उच्च जोखिममा…

लागुऔषधसहित दुईजना पक्राउ

पोखरा - लागुऔषध नियन्त्रण ब्यूरो पोखराले लागुऔषध बेचबिखनमा संलग्न दुईजनालाई पक्राउ गरेकोछ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं ७ र १३ का क्रमशः अमन नेपाली र किशोर खत्री रहेका…

चिडियाखानामा एक हुल कविहरु

काठमाडौँ- मृगनयन खोज्दैछ फाँटहरु पर्खालभित्र —(रामकुमार पाँडे) सदर चिडियाखाना, जावलाखेलमा शनिबार एक हुल हाइजिन (हाइकु रचनाकार) पसे र त्यहाँका पशुपक्षी, बोटविरुवा र वातावरणलाई विषय बनाई सय थान हाइकु रचना…

दिगो शान्तिका लागि १ सय ९२ देशमा ध्यान

काठमाडौँ- चैत्र शुक्ल नवमी अर्थात् राम नवमीको अवसर पारेर आइतबार अपराह्न ५ बजे विश्वको सामूहिक चेतना वृद्धिका लागि विश्वभर भावातीत ध्यानसहित सिद्धि कार्यक्रम आयोजना गरिने भएको छ।

विश्व शान्ति…

उपत्यकाबाट ११ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ- उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५४औँ हप्तामा शनिबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघिको नदी किनारमा सफाइ गरी तीन…

बेलायती अध्ययनको निष्कर्ष- क्यान्सर हुने प्रमुख कारण मोटोपना

लण्डन- अर्बुद (क्यान्सर) सम्बन्धि रोगबाट बच्‍न वा रोक्न धुम्रपानभन्दा पनि राम्रो उपाय शरीरलाई अनावश्यक मोटो हुनबाट जोगाउनु हुने विश्वकै सवैभन्दा ठूलो क्यान्सर रोगसम्बन्धि अनुसन्धानमा स्वतन्त्र रूपमा लगानी गर्ने बेलायतस्थित एक…

‘रूसका लागि इयूका राजदूतलाई फिर्ता बोलाइने’

ब्रसेल्स- स्‍नायुप्रणालीमा असर पुर्‍याउने गरी भएको एउटा आक्रमणलाई लिएर बेलायत र रसियाबीच रहेको चरमविवादले युरोपेली संघ (ईयु)मा पनि प्रवेश पाएको छ। ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकपछि इयूले रुसबाट आफ्ना…

कर्मचारी समायोजन ऐनअनुसार अवकाश माग

काठमाडौँ-निजामती कर्मचारी संगठनले कर्मचारी समायोजन ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बताएका छन्। शुक्रबार आयोजित कार्यक्रममा उनीहरुले ऐनमा व्यवस्था भएअनुसार कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्ने माग गरे। आधिकारिक ट्रेड यूनियनका…

जिल्ला अस्पताल उदयपुर: १३ दरबन्दीमा २ मेडिकल अधिकृत मात्र

गाईघाट- प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले दक्ष चिकित्सकको दरबन्दी रिक्त रहेका कारण प्रभावकारी सेवा दिन नसकेको जिल्ला अस्पताल उदयपुरलाई तत्काल चिकित्सकको दरबन्दी पूर्ति गरिने बताए। शुक्रबार उदयपुर…